विदेश

बङ्गलादेशमा शरणार्थी शिविरका विद्यालयहरू जोखिममा

एजेन्सी । विश्वव्यापी सहायता कटौतीले संयुक्त राष्ट्रसङ्घको बाल एजेन्सी (युनिसेफ) लाई बङ्गलादेशका रोहिङ्ग्या शरणार्थी शिविरहरूमा एक हजारभन्दा बढी शिक्षकलाई बर्खास्त गर्न बाध्य पारेको बताएको छ । एजेन्सीले कोष नआएमा थप

अमेरिकामा खतरनाक जैविक कीटाणु तस्करी : चिनियाँ नागरिक पक्राउ

वासिङ्टन डीसी । अमेरिकामा बाली नष्ट गर्ने र कृषि आतंकवाद फैलाउन खतरनाक जैविक कीटाणु तस्करीको घटना बाहिर आएको छ । अमेरिकाले एक चिनियाँ अनुसन्धानकर्ता जोडीलाई उक्त कीटाणु तस्करी गरेको आरोप

दक्षिण कोरियाको राष्ट्रपतिमा उम्मेदवार ली जे-म्युङ विजयी

काठमाडौं । दक्षिण कोरियाको राष्ट्रपति चुनावमा वामपन्थी झुकाव भएको लिबरल डेमोक्रेटिक पार्टी अफ कोरिया (डीपीके)का नेता ली जे–म्युङ विजयी भएका छन्। उनी सत्तारूढ पीपुल पावर पार्टी (पीपीपी) का उम्मेदवार किम

भारतमा तस्करीका लागि तस्करको समूहले बगरमा गाडेको अवस्थामा ११ सय किलो गाँजा फेला

काठमाडौं । सुनसरीमा खोलाको बगरमा गाडेर राखेको अवस्थामा प्रहरीले ११२० किलो गाँजा बरामद गरेको छ । भारत तस्करीका लागि तस्करको समूहले सुनसरीको कटान खोलाको बगरमा गाडेर राखेको अवस्थामा मंगलबार ३८

पाकिस्तानको एक जेलबाट २०० भन्दा बढी कैदी फरार

काठमाडौँ । पाकिस्तानको विशाल तटीय सहर कराचीस्थित एक जेलबाट २०० भन्दा बढी कैदी फरार भएका छन् । भूकम्पका क्रमिक धक्का आएपछि २०० भन्दा बढी कैदी फरार भएका हुन् । कुल

पाकिस्तानमा १७ वर्षीया टिकटक स्टारको गोली हानेर हत्या

काठमाडौं । पाकिस्तानको राजधानी इस्लामाबादमा १७ वर्षीया इन्फ्लुएन्सर तथा टिकटक स्टार सना युसुफको गोली हानी हत्या गरिएको छ। घटनास्थल इस्लामाबादको जी–१३ सेक्टर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सना युसुफ

मङ्गोलियाका प्रधानमन्त्रीले दिए राजीनामा

काठमाडौँ । मङ्गोलियाका प्रधानमन्त्री लुभ्सन्नमसरेन ओयुन-एर्डेनले राजीनामा दिएका छन् । संसद्मा आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित भएपछि उनले राजीनामा दिएका हुन् । छोराको जन्मदिन र इङ्गेजमेन्टको भव्य पार्टीका तस्वीर र भिडियोहरू

आगलागीका कारण क्यानाडामा २६ हजार भन्दा बढी विस्थापित

ओटावा(क्यानडा) १९ जेठ ।क्यानडाका अधिकारीहरूले जङ्गलमा लागेको आगलागीका कारण क्यानाडाका तीन प्रान्तका २६ हजारभन्दा बढी बासिन्दाहरू विस्तापित भएको जनाएका छन् । उनीहरुका अनुसार आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

पाकिस्तान र इरानबाट पाँच लाख अफगान शरणार्थी स्वदेश फर्किए

पाकिस्तान र इरानबाट पछिल्ला दुई महिनामा करिब पाँच लाख अफगान शरणार्थीहरू अफगानिस्तान फर्किएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त कार्यालय (यूएनएचसीआर) ले जनाएको छ । एप्रिल र मे महिनामा यति ठूलो सङ्ख्यामा

भागेर भारत पुगेकी पूर्वप्रधानमन्त्री हसिनाविरूद्ध मानवता विरोधी अपराधको मुद्दा

काठमाडौं । विद्यार्थीहरुले गरेको विद्रोहमा हिंसात्मक दमन गरेको भन्दै बंगलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरूद्धको अपराधको मुद्दा चलाएको छ। गत वर्षको विद्यार्थी विद्रोहका बेला हिंसात्मक दमन गरेको भन्दै हसिना र