विदेश

नक्सलवादी विद्रोहीको आक्रमणमा भारतका वरिष्ठ प्रहरी अधिकारीको मृत्यु

एजेन्सी । भारतको छत्तीसगढ राज्यमा सोमबार शक्तिशाली सुधारिएको विस्फोटक उपकरण (आइइडी) विष्फोट हुँदा एक वरिष्ठ प्रहरी अधिकारीको मृत्यु भएको छ । आक्रमणमा उनीसँगै रहेका अन्य केही सुरक्षाकर्मी पनि घाइते भएका

मेटाविरुद्ध मुद्दा, १० करोड ९० लाख डलर क्षतिपूर्तिको माग

काठमाडौं । चर्चित अमेरिकी र्‍यापर एमिनेमले मेटाविरुद्ध मुद्दा दायर गरेका छन् । एक दर्जनभन्दा धेरै ग्रामी अवार्ड विजेता, मेटाले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपजस्ता प्लाटफर्ममा अनुमतिबेगर आफ्ना गीतहरू प्रयोग गरेको भन्दै

चीनमा घट्दो जन्मदरलाई रोक्न अब ‘पुरुष बाल हेरचाह अनुदान’ दिने

एजेन्सी । चीनमा नयाँ अनुसन्धानले पुरुषलाई बालबालिकाको हेरचाहका लागि आर्थिक सहयोग वा अनुदान दिन सुझाएको छ । पुरुषलाई आर्थिक सहयोग वा अनुदान दिइयो भने महिलामा परिवार पाल्ने चाहना बढ्न सक्छ

अमेरिकामा आजदेखि १२ देशका नागरिकलाई प्रवेशमा प्रतिबन्ध

एजेन्सी । अमेरिकामा १२ देशका नागरिकलाई प्रवेशमा प्रतिबन्ध आजदेखि लागू हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यससम्बन्धी आदेश जुन ४ मा जारी गरेका थिए, जुन आजदेखि लागू हुन

भारतमा कोरोना महामारी : संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितहरूको संख्या तीव्र गतिमा बढिरहेको छ । शनिबार मात्रै ३७८ नयाँ संक्रमित फेला परेसँगै देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १३३ पुगेको छ । तीमध्ये

गाजामा इजरायली आक्रमणमा ७५ जनाको मृत्यु

एजेन्सी । गाजा सिटीमा इजरायली आक्रमणका कारण कम्तीमा ७५ जना प्यालेस्टिनीको मृत्यु भएको छ । गाजाको नागरिक सुरक्षा निकायका अनुसार एक आवासीय भवनमा गरिएको बम आक्रमणपछि भग्नावशेषमा फसेकाहरूको उद्धार जारी

राष्ट्रपतिका उम्मेदवारमाथि गोली प्रहार

एजेन्सी । दक्षिण अमेरिकी देश कोलम्बियामा राष्ट्रपति पदका उम्मेदवार मिगुएल उरिबेलाई चुनावी अभियानका क्रममा गोली हानी हत्या गरिएको छ । घटनापछि उनलाई तुरुन्तै अस्पताल भर्ना गरिएको छ । उनको अवस्था

युक्रेनमा रुसी हवाई आक्रमण : पाँच जनाको मृत्यु, दर्जनौं घाइते

कीभ, युक्रेन, २४ जेठ। युक्रेनका विभिन्न शहरहरूमा शनिबार बिहान भएको रुसी हवाई आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने २० जना भन्दा बढी नागरिक घाइते भएका छन् । खार्किभ

अमेरिकाद्वारा नेपाललाई दिँदै आएको टीपीएस सुविधा खारेज

काठमाडौं । अमेरिकाले नेपालीलाई प्रदान गरेको टीपीएस सुविधा १० वर्ष पछि खारेज हुने भएको छ । सन् २०१५ मा गएको भुकम्पपछि नेपालीलाई राहत दिनका लागि दिइएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस)

आइपिएल बिजेता आरसिबीविरुद्ध प्रहरीमा उजुरी दर्ता

एजेन्सी । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले इन्डियन प्रिमियर लिग (आपिएल) जितेको विजयउत्सवका लागि आयोजित कार्यक्रममा भागदौडमा ११ जनाको मृत्यु भएपछि उसविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ । बेंगलुरु प्रहरीले आरसिबी