विदेश

ट्युनिसियामा २७ आप्रवासीको मृत्यु, ८३ को उद्धार

ट्युनिसिया । मध्य ट्युनिसियामा दुई डुङ्गा पल्टिँदा महिला र बालबालिकासहित २७ आप्रवासीको मृत्यु भएको छ भने ८३ जनाको उद्धार गरिएको अधिकारीले बिहीबार एएफपीलाई जानकारी दिएका छन् । मध्य ट्युनिसियाको केर्केन्ना

नयाँ वर्षको दिन मानिसहरुको भिडमा ट्रक कुदाउने व्यक्ति पूर्व अमेरिकी सैनिक भएको पुष्टि

काठमाडौं । नयाँ वर्षको दिन अमेरिकामा भएको हमलामा जिहादी समूह इस्लामिक स्टेटको संलग्नता रहेको पाइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले न्यू अर्लिन्समा भिडमा गाडी जोतेर हमला गर्ने आक्रमणकारीले आफू

साउदी अरबमा ६ इरानीलाई फाँसी

रियाद । साउदी अरबले ६ जना इरानी नागरिकलाई फाँसी दिएको छ । लागू औषध तस्करीको मामिलामा ती ६ जनालाई बुधबार फाँसीको सजाय दिइएको हो । मध्यपूर्वका यी दुई देशले बिग्रिएको

जबालियामा इजरायली हमलामा १५ जनाको मृत्यु

गाँजा । गाजाको नागरिक सुरक्षा निकायले बुधबार क्षेत्रको उत्तरी भागमा रहेको जबालियामा एक घरलाई लक्षित गरी गरिएको रातिको इजरायली हवाई आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ बताएको छ ।

प्रेम सम्बन्धका कारण पुनः चर्चामा तृप्ति

मुम्बई । तृप्ति डिमरी अहिले आफ्नो सम्बन्धका कारण चर्चामा छिन् । यसैबिच, अभिनेत्री आफ्नो अफवाह प्रेमी साम मर्चेन्टसँग ‘रोमान्टिक’ छुट्टीमा गएको खबर छ । उनले आफ्नो छुट्टीको धेरै तस्विर र

नवनियुक्त ५ देशका राजदूतहरुले राष्ट्रपति पौडेल समक्ष लिए शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले ५ देशका नवनियुक्त राजदूतहरुलाई पद तथा

एक्समा एलन मस्कले फेरे आफ्नो नाम

वासिङ्टन डिसी । अमेरिकी खर्बपति व्यापारी तथा नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पको बाहिरी सल्लाहकार एलन मस्कले आफ्नो नाम फेरेका छन् । माइक्रो ब्लगिङ वेबसाइट एक्समा मस्कले आफ्नो नाम फेरेर केकिउस म्याक्सिमस

स्विट्जरल्यान्डमा आजदेखि बुर्का लगाउन नपाइने

एजेन्सी । स्विट्जरल्यान्डमा आजदेखि सार्वजनिक स्थानमा हिजाब तथा बुर्का लगाउन प्रतिबन्ध लगाइएको छ । सन् २०२१ मा स्विट्जरल्यान्डमा भएको जनमत संग्रहमा ५१.२१ प्रतिशत नागरिकले बुर्कामाथि प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेका

गुजरातको स्टिल प्लान्टमा आगलागी हुँदा ४ जनाको मृत्यु

एजेन्सी । नयाँ वर्ष २०२५ को पूर्वसन्ध्यामा भारतस्थित गुजरातको सुरतनजिक हजिरामा रहेको स्टिल प्लान्टमा आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ। डिसेम्बर ३१ को राति आर्सेलर मित्तल निप्पोन स्टिल इन्डिया

५ महिनामा ३९ करोड रुपैयाँ बराबरको बिस्कुट आयात

काठमाडौँ । नेपालमा ५ महिनामा ३९ करोड रुपैयाँ बराबरको बिस्कुट आयात भएको छ । चालु आर्थिक वर्ष २०८१ साउनदेखि मंसिर मसान्तसम्ममा ३९ करोड १ लाख ६३ हजार रुपैयाँको बिस्कुट आयात