विदेश

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घे काठमाडौँ आउनुहुँदै

काठमाडौँ, १२ पुस । श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे शनिबार नेपाल आउँदै हुनुहुन्छ । उहाँ निजी भ्रमणका लागि नेपाल आउन लाग्नुभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो । मन्त्रालयले

तिब्बतमा विश्वको सबैभन्दा ठुलो बाँध बनाउँदै चीन

बेइजिङ । चीनले तिब्बतमा विश्वको सबैभन्दा ठुलो बाँध बनाउन लागेको छ । तिब्बतको सबैभन्दा लामो नदी यार्लुङ साङ्पोमा बाँध निर्माण प्रस्ताव सरकारले पारित गरेको हो । यो बाँधका कारण आसपासका

डलरको तुलनामा अहिलेसम्मकै कमजोर बन्यो भारु

काठमाडौँ । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको भाउ कीर्तिमानी न्यून स्तरमा ओर्लिएको छ । मुद्रा बजारमा डलर बलियो बनेको अनि भारतको पुँजी बजारबाट विदेशी लगानी फर्किएर जाने प्रवृत्ति बढ्दै गर्दा

इटालीमा रक्सी नभएको वाइन उत्पादनका लागि अनुमति

रोम । इटालीको सरकारले अल्कोहल निकै कम भएको वा हुँदै नभएको वाइनको उत्पादनलाई अनुमति दिएको छ । तर यसको लेबलमा भने ‘वाइन’ शब्दलाई राखिनेछ । सोमबार कृषि मन्त्रालयले उक्त अध्यादेश

मनमोहन सिंहको निधनमा मोदीले शोक सन्देशमा के भने?

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनलाई देशका लागि ठुलो क्षति भएको बताएका छन् । ‘उनको निधनले राष्ट्रका रूपमा हाम्रो लागि ठुलो क्षति हो । विभाजनको

म्यासेडोनिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारका लागि म्यासेडोनिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आकर्षक तलबको प्रलोभनमा पारी म्यासेडोनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले

रुसले माल्डोभामाथि हमला गर्न लागेको हो ?

मस्को । रुस र युक्रेनबिच युद्ध सुरु भएको तीन वर्ष पुग्न लागेको छ । युद्ध यति धेरै लम्बिँदा रुस कमजोर होला भन्ने अपेक्षा कयौँ पश्चिमी देशहरूले गरेका छन् । तर

भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधनमा शोक व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनमा शोक व्यक्त गरेका हुन्। नेपाल र भारतको

भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनमा राष्ट्रिय शोकको घोषणा

एजेन्सी । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा भारत सरकारले सात दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । डिसेम्बर २७ मा हुने सबै सरकारी कार्यक्रमहरु रद्द गरिएको हो। शनिबार अन्त्येष्टिको दिन

इंग्लिस प्रिमियर लिगमा फुलहामसँग हार्‍यो चेल्सी

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी पराजित भएको छ । फुलहामसँगको खेलमा चेल्सी २–१ गोलले पराजित भएको हो । चेल्सीको स्टामफर्ड ब्रिजमा भएको खेलमा घरेलु समर्थकमाझ