
एजेन्सी । रुसले एक बेलायती कूटनीतिज्ञलाई देश निकाला गरेको छ । रुसको विदेश मन्त्रालयका अनुसार बेलायती कूटनीतिज्ञ जासुसीको उद्देश्यले देशमा आएको र देशको बारेमा गलत जानकारी दिएको जनाईएको छ ।

काठमाडौं । वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा मकनवानपुरको बकैया गाउँपालिका-५ घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका-५ सितापाइला बस्ने ३९ वर्षीय

काठमाडौँ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका-५ घर भई

एजेन्सी । युक्रेनले गरेको अमेरिकी क्षेप्यास्त्र आक्रमणबाट रुसको प्रमुख वायु रक्षा प्रणाली ध्वस्त भएको छ भने कुर्स्क क्षेत्रमा रहेको सैन्य आधारमा पनि क्षति पुगेको छ । अमेरिकाको प्याट्रियट डिफेन्स सिस्टम

काठमाडौं । इजरायल र लेबनानको सशस्त्र समूह हिजबुल्लाहबीच युद्धविराम गर्ने सहमति भएको छ । मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेपछि १४ महिना लामो लडाइँ अन्त्य भएको छ

किएभ(युक्रेन), ११ मङसिर । रूसले युक्रेनमा रातारात १८८ वटा ड्रोन प्रक्षेपण गरेको युक्रेनी सेनाले मङ्गलबार जनाएको छ । ड्रोन हमलाले युक्रेनी भवनहरू तथा “महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेको सेनाले जनाएको छ

पेरिस, ११ मङ्सिर । गरिब राष्ट्रहरूले अपमानजनक भन्दै आलोचना गरेको परिणामका लागि धनी मुलुकहरूलाई दोष दिने प्रयास गर्दै अजरबैजानको कोप–२९ नेतृत्वले संयुक्त राष्ट्र जलवायु वार्ताहरूमा कठिन सङ्घर्षपूर्ण वित्तीय सम्झौता ‘अपूर्ण’

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै सुरु भएको विरोध प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शनकारीहरूले श्रीनगर राजमार्गमा सुरक्षा बलहरूमाथि आक्रमण गर्दा चार सैनिक र दुई प्रहरीको मृत्यु

कायरो । पर्यटकहरू सवार डुङ्गा डुब्दा लाल सागरमा १६ जना बेपत्ता भएको इजिप्टका अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार अरू २८ जनाको भने उद्धार गरिएको छ । हराइरहेको मध्ये २

एजेन्सी । दक्षिणी र पूर्वी लेबनानमा इजरायली हवाई हमलामा ३४ जनाको मृत्यु भएको छ भने ८० घाइते छन् । पूर्वी लेबनानमा २४ जनाको मृत्यु भएको छ । ४४ जना घाइते