
लेबनान, ७ मङ्सिर । इजरायलले निकासी आदेश जारी गरेको केही समयपछि हिजबुल्लाह लडाकुहरूको गढ बेरुतको दक्षिणी उपनगरमा आक्रमण गरेको लेबनानी मिडिया र एएफपिटिभी फुटेजले शुक्रबार जनाएका छन् । लडाकु विमानहरुले

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार द्विवेदीले आज अपरान्ह साढे चार बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता गर्ने कार्यक्रम

चितवन । भारतको बाटो हुँदै विदेश पठाउने भन्दै युवतीलाई बेचविखनको प्रयास गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका १४ का राजु भन्ने ४४ वर्षका राजकुमार

पेशावर, ५ मङ्सिर । पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा भएका दुई आक्रमणमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । मत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेको अधिकारीहरूले बिहीबार बताएका छन् ।

द हेग, ५ मङ्सिर । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, पूर्व रक्षामन्त्री योआभ ग्यालेन्ट तथा हमासका सैन्य प्रमुख मोहम्मद डीफविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आइसिसीको

किएभ, ५ मङ्सिर । रूसले युक्रेनमा सशस्त्र अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको आरोप युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लगाउनुभएको छ । रूसी नेता भ्लादिमिर पुटिनले युक्रेनलाई हतियार परीक्षण स्थलका रूपमा प्रयोग गरिरहेको

कम्बोडिया, ६ मङ्सिर । एसियाली राजनीतिक दलको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को १२ औँ साधारण सभा बिहीबारबाट कम्बोडियाको राजधानी नोम पेन्हमा सुरु भएको छ। सम्मेलनमा एसिया, अफ्रिका, ल्याटिन अमेरिका, क्यारेबियन र

किभ । रुसले लामो दूरीको मिसाइल हानेको युक्रेनले बताएको छ । युक्रेनको हवाई बलका अनुसार रुसले अस्त्रखान क्षेत्रबाट बिहीबार बिहान अन्तरमहादेशीय ब्यालिष्टिक मिसाइल (आईसीबीएम) प्रहार गरेको हो । युक्रेनसँग युद्ध

काठमाडौं । भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको छ। राष्ट्रपति निवास शीतलनिवासमा आयोजित समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले सेनापति द्विवेदीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

काठमाडौँ । क्षमता भन्दा धेरै सामान बोक्ने मालवाहक ट्रकहरूमाथि बागमती ट्राफिकले कडा कारबाही थालेको छ । नेपाल–भारतको सीमावर्ती क्षेत्रबाट काठमाडौँतर्फ आउने मालवाहक सवारीलाई ट्राफिक प्रहरीले ५४ हजार रुपैयाँसम्म जरिवाना गरेको