
मस्को, ४ मङ्सिर । रुसी सेनाले मङ्गलबार युक्रेनले ब्रायन्स्क सीमा क्षेत्रमा रहेको सैन्य सुविधामा अमेरिकाले आपूर्ति गरेको लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको बताएको छ । यो वासिङ्टनले आफ्नो हतियार प्रयोग गर्न

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि अस्ट्रेलियाका राजदूत लिन जोनटनबीच शिष्टाचार भेट भएको छ । प्रधानमन्त्री ओली र राजदूत जोनटनबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो

नयाँ दिल्ली । पञ्जाबी गायक गैरी संधूमाथि हमलाको प्रयास भएको छ । अष्ट्रेलियामा स्टेज शो गरिरहँदा संधूमाथि आक्रमणको प्रयास भएको हो । प्राप्त जानकारीका अनुसार आक्रमणकारी कार्यक्रमको क्रममा स्टेजमा चढेर

काठमाडौं । नेपालमा विदेशी मुद्राको सञ्चिति २२ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार असोजसम्म यस्तो सञ्चिति १६

रियो दि जेनरियो । ब्राजिलको रियो दि जेनरियोमा भइरहेको जी–२० शिखर सम्मेलनका क्रममा भारत र चीनका विदेशमन्त्रीबीच भेटवार्ता भएको छ । वाङ यीलाई भेटेपछि भारतीय विदेशमन्त्री एस. जयशंकरले सामाजिक सञ्जाल

काठमाडौं । पाकिस्तानको पञ्जाब सरकारले लाहोर र मुल्तानमा स्वास्थ्य संकटकाल लगाएको छ। बढ्दो प्रदूषणका कारण अवस्था गम्भीर बन्दै गएपछि वायु प्रदूषणको गम्भीर असर नियन्त्रण गर्न लकडाउन लगाइएको हो । हालै

कोलम्बो ३ मङ्सिर । श्रीलङ्काको कोलम्बो स्थित राष्ट्रपति सचिवालयमा सोमबार नव गठित मन्त्री परिषदमा समावेश मन्त्रीहरूले राष्ट्रपति अनुरा कुमार दिसानायके समक्ष शपथ लिएका छन् । दिसानायकेको उक्त मन्त्री परिषदमा २१

मनिला, ३ मङ्सिर । अमेरिका र फिलिपिन्सका रक्षा प्रमुखहरुले सोमबार वर्गीकृत सैन्य सूचना र प्रविधि आदान प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी रक्षा सचिव लोयड अस्टिनले मनिला भ्रमणको

गाजा । इजरायलले गाजामा गरेको आक्रमणमा परेर मर्नेको संख्या १११ पुगेको छ । पोप फ्रान्सिसले सामूहिक हत्याको आरोपमाथि छानबिन गर्नुपर्ने माग गरिरहेकै समयमा शनिबार गाजा पट्टीमा इजरायली सेनाले कम्तिमा १११

नयाँ दिल्ली । शाहरुख खान र सलमान खान स्टारर ब्लकबस्टर फिल्म ‘करण अर्जुन’ नोभेम्बर २२ मा विश्वभरका थिएटरमा रिलिज हुँदैछ । तर सलमान र शाहरुखलाई लिएर यो एक्सन फिल्म बन्ने