विदेश

लेबनानको अवस्थाप्रति जर्मनीको गम्भीर चिन्ता

बर्लिन । जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले दक्षिणी लेबनानमा इजरायली सेनाको थप सैन्य अग्रसरताप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । उनले क्षेत्रीय तनावलाई थप बढ्न नदिन सबै पक्षलाई तत्काल युद्धविरामको सम्मान

‘आजकल तेरे मेरे प्यार के चर्चे’ की गायिका सुमन कल्याणपुर रहिनन्

मुम्बई। भारतकी वरिष्ठ तथा प्रख्यात गायिका सुमन कल्याणपुरको आइतबार साँझ मुम्बईमा ८९ वर्षको उमेरमा निधन भएको छ। सञ्चार माध्यमहरूका अनुसार उनको निधनको कारण उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याहरू बताइएको छ। उनकी

नेपालको सीमा विवादबारे इंग्ल्याण्डसँग पनि कुरा भएको छ : प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले नेपालको विवादित भूभागबारे भारत र चीनका साथै इंग्ल्याण्डसँग पनि कुरा भएको बताएका छन् । आज प्रतिनिधि सभा बैठकमा सांसदका प्रश्नको जवाफ दिने क्रममा

भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले आज पहिलो पटक प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरेका छन् । आजको बैठकमा उनले सांसदहरुले राखेको प्रश्नको जवाफ दिएका हुन् । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री

नेपाली महिला क्रिकेट टोली एसियन गेम्समा छनोट हुन असफल

काठमाडौं । चीनसँग डीएलएस पद्धतिका आधारमा पाँच विकेटले पराजित भएपछि नेपाल एसियन गेम्समा छनोट हुन असफल भएको छ । आइतबार मलेसियाको बायोमास ओभलमा एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत तेस्रो स्थानका

एक समयकी चर्चित हिरोइन, अहिले माग्छिन् सडकमा भिख

मुम्बई । फिल्म संसार जति चमक धमक देखिन्छ, भित्र त्यति नै सङ्घर्षपूर्ण र पीडादायी छ । यसको उदाहरण हुन् भोजपुरी फिल्मकी अभिनेत्री तथा मोडल मिताली शर्मा । फिल्मी नगरी मुम्बईमा

चीनविरुद्ध नेपालको २२१ रनको सानदार जित

काठमाडौं । एसियाली खेलकुद छनोटअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालीले चीनविरुद्ध सानदार जित हासिल गरेको गरेको छ। आइतबार बिहान सिंगापुरको सिंगापुर नेशनल क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले चीनमाथि २२१ रनको

अमेरिकी उपविदेश मन्त्री रोजर्स दिल्लीपछि काठमाडौंमा

काठमाडौं । अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्स काठमाडौं आइपुगेकी छन् । अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति उपमन्त्रीसमेत रहेकी रोजर्स नयाँ दिल्लीबाट तीनदिने भ्रमणका लागि शनिबार राति काठमाडौं आइपुगेकी हुन्। उनी

ट्रम्प भन्छन्: इरानसँग सम्झौताका लागि अब अन्तिम निर्णय गर्न बाँकी

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान ‘कहिल्यै आणविक हतियार वा बम नराख्ने’ कुरामा सहमत हुनुपर्ने जिकिर गरेका छन्। साथै उनले इरानसँग लगभग सम्झौता भइसकेको दाबी गर्दै ‘अन्तिम निर्णय’ लिन मात्र बाँकी

मेक्सिकोमा विदेशी हस्तक्षेप भए चुनाव परिणाम रद्द गर्ने मन्जुरी

मेक्सिको सिटी । मेक्सिकोको तल्लो सदनले विदेशी हस्तक्षेप भएको अवस्थामा निर्वाचन परिणाम रद्द गर्न सकिने संवैधानिक संशोधन प्रस्ताव पारित गरेको छ । यसले निर्वाचन प्रक्रियामाथिको विश्वास कमजोर पार्न सक्ने र