विदेश

मोदी र भारतीय विदेश मन्त्रालयलाई प्रश्न गर्ने पत्रकारका फेसबुक खाता ‘सस्पेन्डेड’

ओस्लो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नर्वे भ्रमणसँग सम्बन्धित एक भिडियो र त्यसपछि उत्पन्न घटनाक्रमका कारण प्रेस स्वतन्त्रता र सामाजिक सञ्जालको भूमिकाबारे अन्तर्राष्ट्रिय स्तरमा नयाँ बहस सुरु भएको छ ।

आईसीसी विश्वकप लिग-२: स्कटल्याण्डले अमेरिकालाई दियो १६९ रनको सामान्य लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग-२ मा स्कटल्याण्डले अमेरिकासमक्ष १७० रनको लक्ष्य प्रस्तुत गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको स्कटल्याण्डले अमेरिकाविरुद्ध ४३.३ ओभरमा सबै विकेट

लेबनानमा इजरायलको आक्रमण : १९ जनाको मृत्यु

बेरुत । दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ । लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार, एउटै आक्रमणमा १० जनाको मृत्यु भएको छ । आक्रमणमा देइर कानौन सहरको

इरान युद्ध अन्त्य गर्न सीले राखे ४ बुँदे प्रस्ताव

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले पश्चिम एसियाको अवस्था निर्णायक मोडमा पुगेको बताएका छन् । त्यहाँको अवस्था अब युद्धबाट शान्तिपूर्ण सङ्क्रमणको चरणमा रहेको उनले बताए । चीनको सरकारी सञ्चारमाध्यमका अनुसार

चीन पुगे पुटिन, वाङ यीले गरे स्वागत

काठमाडौँ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुईदिने भ्रमणका लागि मंगलबार अबेर राति चीन पुगेका छन्। बेइजिङ विमानस्थलमा उनलाई चीनका विदेशमन्त्री वाङ यीले स्वागत गरेका छन्। पुटिनले चीन भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति

इरान-इजरायल युद्धले संयुक्त अरब इमिरेट्सको अर्थतन्त्रमा चुनौती

दुबई, ५ जेठ । संयुक्त अरब इमिरेट्सले लामो समयदेखि मध्यपूर्वमा अन्तर्राष्ट्रिय व्यापार र लगानीका लागि सुरक्षित गन्तव्यका रूपमा आफूलाई प्रस्तुत गर्दै आएको थियो । तर हालको इरान-इजरायल तनाव र युद्धले त्यस

कङ्गोमा इबोला प्रकोप: १३१ जनाको मृत्यु, ५१३ बढी शंकास्पद संक्रमित फेला

एजेन्सी । डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा फैलिएको इबोला रोगका कारण कम्तीमा १३१ जनाको मृत्यु भएको छ । अवस्था गम्भीर बन्दै गएपछि विश्व स्वास्थ्य सङ्गठनले यसअघि नै अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल

क्यालिफोर्नियाको मस्जिदमा अन्धाधुन्ध गोली चल्दा ५ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको सान डिएगो स्थित मस्जिदमा भएको गोली प्रहारमा पाँच जनाको मृत्यु भएको छ । घटनामा एक सुरक्षा गार्डसहित दुई जना सन्दिग्ध पनि मारिएका छन् । प्रहरीका अनुसार मारिएका

टर्कीमा श्रृङ्खलावद्ध गोली प्रहारः ६ जनाको मृत्यु, ८ घाइते

दक्षिण टर्कीको मेर्सिन प्रान्तमा सोमवार भएको शृङ्खलावद्ध गोलीकाण्डमा परी ६ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । रेस्टुरेन्ट सम्बन्धी विवादका कारण उक्त हिंसात्मक घटना भएको

अमेरिकाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारः तीन जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान डिएगोको एक मस्जिदमा अन्धाधुन्ध गोली चलेको छ । उक्त घटनामा तीन जनाको मृत्यु भएको छ । घटनामा संलग्न शंकास्पद दुई किशोर पनि मस्जिद नजिकै गुडिरहेको कारभित्र