
काठमाडौं । भारतको सिक्किममा आज बिहान भूकम्प गएको छ । भारतीय राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार सोरेङ जिल्ला केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पबाट कुनै पनि भौतिक र

जापान । जापानमा ७.१ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प गएसँगै जापानको कोची, मियाजाकीलगायतका प्रिफेक्चरहरूमा सुनामीको चेतावनी दिइएको छ। भूकम्पको केन्द्र दक्षिणपश्चिम क्षेत्रको मियाजाकी प्रान्तमा थियो । भूकम्पको कारण मियाजाकी र

काठमाडौं । थाइल्याण्डको संवैधानिक अदालतले प्रगतिशील ‘मुभ फरवार्ड पार्टी’लाई भंग गर्न आदेश दिएको छ । थाइल्याण्डको सबैभन्दा ठूलो दल मुभ फरवार्ड पार्टीले संविधान संशोधन प्रस्ताव गरेर संवैधानिक व्यवस्था उल्लंघन गरेको

वासिङ्टन डीसी । अफ्रिकाका थप चार देशमा एमपक्स (मंकी पक्स)का घातक स्ट्रेन फेला परेको छ । यसले विश्वभर नै स्वास्थ्य अधिकारीहरूको चिन्ता बढाएको छ । यस स्ट्रेनबाट गणतन्त्र कंगोमा १४

ढाका, २३ साउन । बङ्गलादेशमा व्यापक विरोध प्रदर्शनले प्रधानमन्त्रीलाई अपदस्थ गरेपछि कामचलाउ सरकारको नेतृत्व गर्न तयार हुनुभएका मुहम्मद युनुसले आफ्नो बहुप्रतीक्षित स्वदेश फिर्तीअघि बुधबार देशबासीहरुलाई ‘मुलुक निर्माणका लागि तयार’ रहन

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र केही राजनीतिज्ञको हत्याको योजना बनाएको आरोप एक पाकिस्तानी नागरिक पक्राउ परेका छन् । ४६ वर्षीय आसिफ मर्चेन्टलाई अमेरिकाका प्रख्यात राजनीतिज्ञको हत्या गर्न न्युयोर्कमा

काठमाडौँ । बंगलादेशमा जारी प्रदर्शनमा हालसम्म तीन सयभन्दा बढी नागरिक मारिएका छन् । एक महिना अघिदेखि सुरु भएको कोटा विरोधी आन्दोलन हिंसात्मक बन्दै गएसँगै प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर भारततिर

एजेन्सी । बंगलादेशका पूर्व विदेशमन्त्री तथा अवामी लिगका सहमहासचिव हसन महमूदलाई हजरत शाहजलाल पक्राउ परेका छन् । उनी अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । हसन महमूद देश छोड्न खोजिरहेका थिए

ढाका । व्यापक प्रदर्शनबाट प्रधानमन्त्रीलाई अपदस्थ गरिएको एक दिनपछि बङ्गलादेशमा मानवाधिकार समूह र कूटनीतिज्ञहरूले मङ्गलबार हिन्दूलगायत अल्पसङ्ख्यकहरूमाथि भएको आक्रमणको रिपोर्टप्रति चिन्ता व्यक्त गरेका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार हिन्दूहरूको स्वामित्वमा रहेका

काठमाडौं । आरक्षण विवादमा सुरु भएको विद्यार्थी प्रदर्शनलाई सहज व्यवस्थापन गर्न नसक्दा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना देश छाडेर भाग्न बाध्य भएकी छन् । हसिना सोमबार बंगलादेशबाट भागेर भारत पुगेकी छन्