
काठमाडौं । एक जना अस्ट्रेलियाली सांसदले चिनियाँ कम्पनीबाट १ हजार २७० डलर लिएपछि विदेशी दाताले अस्ट्रेलियाको राजनीतिमा प्रभाव पार्ने जोखिम बढेको भन्दै विवाद सुरु भएको छ । दी न्युयोर्क टाइम्सको

काठमाडौं । बिहीबार दक्षिणी चिनियाँ सहर ग्वान्झाउमा एउटा पानी जहाज पुलमा ठोक्किँदा सार्वजनिक बससहित पाँचवटा गाडी नदीमा खसेका छन् । बीबीसीका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक

एजेन्सी । चीनको दक्षिणी भागमा तापक्रम घटेपछि र बेइजिङमा हिउँ परेपछि गम्भीर मौसमी चेतावनी दिइएको छ । चीनको मौसम सम्बन्धी निकायले देशको त्रिस्तरीय प्रणालीमा सबैभन्दा उच्च रहेको अरेन्ज चेतावनी जारी

काठमाडौं । पछिल्लो समय आर्थिक मोर्चामा निकै समस्या झेलिरहेको विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनमा अहिले नयाँ अभ्यासको सुरुआत भएको छ। चिनियाँ कम्पनीहरुले आआफ्नो लडाकु सेना निर्माण गर्न थालेका हुन्। यो

नयाँदिल्ली । भारतको उत्तरी राज्य हरियाणामा बुधबार आन्दोलित किसानहरूमाथि प्रहरीले रबरको गोली र अश्रु ग्यास प्रहार गर्दा एक युवा किसानको मृत्यु भएको र अन्य केही घाइते भएको अधिकारीहरूले बताएका छन्

मरिसस । मरिससले बिहीबार हिन्द महासागरको द्वीपमा बलियो उष्ण्कटिबन्धीय आँधी आएपछि उडान र विद्यालयहरू बन्द गरेको मौसम विज्ञान सेवाहरूले जनाएका छन् ।

बालीको उच्च मागमा सरकारसँग सम्झौता गर्न असफल भएपछि ट्र्याक्टरमा सवार हजारौँ किसान बुधबार नयाँदिल्लीतर्फ जानका लागि फेरि तयार भएका छन् ।

नयाँ दिल्ली । भारतीय कंग्रेसकी पुर्वअध्यक्ष सोनिया गान्धी राज्यसभामा निर्विरोध निर्वाचित भएकी छिन् । मंगलबार अबेर राजस्थानबाट सोनिया गान्धी राज्यसभाको लागि निर्विरोध चुनाव जितेकी जानकारी दिइएको हो । यसबाहेक भाजपाका

काठमाडौं । युरोपियन युनियन (इयू) ले बालबालिकाको सुरक्षालाई लिएर चिनियाँ सामाजिक सञ्जाल ‘टिकटक’ माथि औपचारिक रूपमा छानबिन सुरु गरेको छ । बालबालिकाको सुरक्षासँगै टिकटकले इयूको डिजिटल सर्भिसेस एक्टको उल्लंघन गरे

एजेन्सी । चिनियाँ राज्य समर्थित साइबर जासूसहरूले गत वर्ष डच सैन्य नेटवर्कमा पहुँच प्राप्त गरेको डच गुप्तचर एजेन्सीहरूले बताएका छन्। यसलाई नेदरल्यान्ड्स र यसका सहयोगीहरू विरुद्ध चिनियाँ राजनीतिक जासुसीको प्रवृत्तिको