विदेश

गाजा सम्बन्धमा सुरक्षा परिषद्को नयाँ मतदान रोक्ने अमेरिकाको धम्की

गाजामा ‘तत्काल’ युद्धविरामको माग गर्ने अल्जेरियाको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले आगामी साता मतदान गर्न सक्ने कूटनीतिक स्रोतहरूले शनिबार बताएका छन् । यद्यपि वासिङ्ट्न फेरि उक्त प्रस्तावलाई अवरुद्ध गर्न तयार

भारतद्वारा मौसम उपग्रह प्रक्षेपण

नयाँ दिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले शनिबार नयाँ मौसम उपग्रह आएनएसएटी–३ डीएस कक्षमा प्रक्षेपण गरेको छ । जियोसिंक्रोनस लन्च भेइकल रकेटमा सवार मौसम विज्ञान उपग्रह दक्षिणी भारतीय

रूसी विपक्षी नेता नभाल्नीको मृत्युबारे छानबिन गर्न आग्रह

रूसी प्टिन प्रशासनको प्रखर आलोचक तथा विपक्षी नेता एलेक्सी नभाल्नीको जेलमा भएकाके मृत्युपछि संयुक्त राष्ट्रसङ्घ र विश्वका प्रमुख शक्ति राष्ट्रका नेताहरूले घटनाको छानवीन गर्न आग्रह गरेका छन् । रूसमा पछिल्लो

चीनलाई चिढ्याउने विधेयक अमेरिकी सदनबाट पारित

एजेन्सी । अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले चीनलाई चिढ्याउने एक विधेयक पारित गरेको छ। अमेरिकाको तल्लो सदनले चीन–तिब्बत विवाद वार्ताबाट समाधान गर्न अपील गरिएको एक विधेयक पारित गरेको

भारतमा चुनावअघि कर विभागले रोक्का गर्यो विपक्षी दलको बैंक खाता

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेस पार्टीले राष्ट्रिय निर्वाचनको घोषणा हुनुभन्दा केही हप्ताअघि नै कर विभागले आफ्नो बैङ्क खाता रोक्का गरेको शुक्रबार जनाएको छ । काङ्ग्रेस प्रवक्ता अजय माकनले पत्रकार

अब श्रीलंका र मौरिससमा पनि भारतीय भुक्तानी प्रणाली यूपीआई चल्ने

नयाँ दिल्ल । भारतको अनलाइन भुक्तानी प्रणाली यूपीआई श्रीलंका र मौरिससमा पनि सञ्चालनमा आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भर्चुअल उपस्थितीमा श्रीलंका र मौरिससमा पनि यूपीआई सञ्चालनमा ल्याइएको हो

चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाउने युरोपेली संघकाे तयारी

काठमाडाैं । युरोपेली संघले चिनियाँ लगायत अन्य धेरै राष्ट्रका कम्पनीमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । युरोपेली संघले यी कम्पनीहरूले युक्रेनविरुद्धको युद्धमा रुसलाई सहयोग गरिरहेको आरोप लगाएको छ । युरोपेली

स्थायित्वलाई कमजोर पार्दै दक्षिण एसियामा चिनियाँ हस्तक्षेपको ब्यापक विस्तार

बेइजिङ । हालका दिनहरुमा दक्षिण एसियाका देशहरुमा नयाँ प्रकारका खेलहरु खुलासा भइरहेका छन् । जहाँ चीन क्षेत्रीय प्रभावको लागि संघर्ष गरिरहेको बेला साना बफर राज्यहरू नजानिँदो पाराले चीनको जालोमा फस्दै

जापानलाई उछिन्दै जर्मनी बन्यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र

एजेन्सी । जापानले विश्वको तेस्रो ठूलो अर्थतन्त्रको हैसियत गुमाएको छ । बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले कमजोर खर्चका कारण अक्टोबर डिसेम्बरको अवधिमा अर्थतन्त्र ०.४ प्रतिशतको दरले खुम्चिएको देखाएको छ । सन्

भारतको औद्योगिक उत्पादन बढ्यो

एजेन्सी । औद्योगिक उत्पादन सूचकाङ्कद्वारा निर्धारण गरिएको भारतको कारखाना गतिविधि गत डिसेम्बरमा ३.८ प्रतिशतले बढेको सरकारी तथ्याङ्कले सोमबार देखाएको छ। डिसेम्बरमा खानी, उत्पादन र विद्युत क्षेत्रको उत्पादनमा गुणात्मक वृद्धि रहेको