
काठमाडौं, जेठ २५ भारतीय विदेशमन्त्री एस जयशंकरले ‘अखण्ड भारत’ नक्साका विषयमा दुई छिमेकी मुलुक नेपाल र बंगालादेशमा विवाद नरहेको बताएका छन्। भारतको नवनिर्मित संसदमा राखिएको भित्ते नक्सामा नेपाल, बंगलादेश र

एजेन्सी, जेठ २५ चीनद्वारा प्रायोजित चिनियाँ ह्याकिङ समूहले अमेरिकी महत्वपूर्ण पूर्वाधार क्षेत्रहरुमा दूरसञ्चारदेखि यातायात जासुसी गरिरहेको पश्चिमी गुप्तचर एजेन्सीहरू र माइक्रोसफ्टले दाबी गरेको छ। ह्याकिङले गुआमको अमेरिकी टापु क्षेत्र, रणनीतिक

जापान, जेठ २५ जापान प्रहरीले ७०० किलोग्राम अवैध उत्तेजक पदार्थ लागू पदार्थ तस्करी गरेको आरोपमा ४ जना चिनियाँलाई पक्राउ गरेको छ । संयुक्त अरब इमिरेट्सबाट तस्करी गरेको बताइएको उत्तेजक पदार्थको

एजेन्सी, जेठ २५ म्याच फिक्सिङ्ग गरेको आरोपमा दुई चिनियाँ खेलाडीमाथि आजीवन प्रतिबन्ध लगाइएकाे छ । अन्तर्राष्टिय सञ्चारमाध्यमका अनुसार चिनियाँ खेलाडी लियाङ्ग वेन्बो र ली ह्याङ्गलाई खेलबाट आजीवन प्रतिबन्ध लगाएको छ।

अफगानिस्तान । अफगानिस्तानको उत्तरी सारी पुल प्रान्तमा बुधबार सडक दुर्घटनामा परि २५ जनाको मृत्यु भएको छ । एउटा मिनीबस खाल्डोमा खस्दा २४ यात्रुको मृत्यु हुनुका साथै अन्य घाइते भएका प्रान्तीय

काठमाडौं, जेठ २५ बंगलादेशमा आधा शताब्दी यताकै लामो गर्मी भएको छ । राजधानी ढाकालगायत बंगलादेशभर तापक्रम बढ्ने र तातो हावासहितको गर्मी चढ्ने क्रम जारी छ । गर्मीका कारण जनजीवन चौपट

एजेन्सी, जेठ २४चीनले धर्मनिरपेक्षताको आडमा मुस्लिम विरोधी गतिविधि गरिरहेकाे छ । दक्षिणपश्चिम चीनमा १४ औं शताब्दीको मस्जिदको भाग भत्काइएपछि अहिले चीनमा व्यपाक रूपमा विराेध भइरहेकाे छ । मुस्लिम समुदायले त्यसकाे

एजेन्सी, जेठ २४ एउटा प्रयोगशालाबाट कोरोनाभाइरस बाहिर फैलिएको सम्भावनालाई अस्वीकार गर्न नसकिने चीनका एक भूतपूर्व उच्चपदस्थ सरकारी वैज्ञानिकले बीबीसी न्यूजलाई बताएका छन्। चीनको सेन्टर फर डिजीज कन्ट्रोल (सीडीसी) का पूर्वप्रमुख

काठमाडाैं, जेठ २४ भारतको उत्तर प्रदेशको बस्ती जिल्लामा एक नाबालिगमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । बालिकाको सामूहिक बलात्कारपछि हत्या गरिएको थियो । बस्ती प्रहरीले जारी

एजेन्सी, जेठ २४ ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन (बीबीसी) ले भारतमा ६४ करोड रुपैयाँ आयकर तिरेको छ । मिडिया रिपोर्टका अनुसार केन्द्रीय प्रत्यक्ष कर बोर्ड (सीबीडीटी) लाई पठाएको पत्र अनुसार बीबीसी कर