विदेश

भारतीय मूलका ऋषि सुनक बन्ने भए बेलायतका नयाँ प्रधानमन्त्री

एजेन्सी, कार्तिक ८ संयुक्त अधिराज्य बेलायतमा पहिलो पटक भारतीय मूलका व्यक्ति प्रधानमन्त्री बन्ने भएका छन् । ४२ वर्षीय ऋषि सुनक सोमबार कन्जरभेटिभ पार्टीको नेतामा निर्विरोध भएसँगै उनी बेलायतका नयाँ प्रधानमन्त्री

पाकिस्तानी पत्रकार शरिफको केन्यामा गोली हानी हत्या

एजेन्सी, कार्तिक ८ एकजना पाकिस्तानी पत्रकार अफ्रिकी मुलुक केन्यामा मारिएका छन् । पाकिस्तानी सेना र राजनीतिक संस्थापनका प्रखर आलोचक एवम् पूर्वप्रधानमन्त्री इमरान खानको समर्थक मानिने पत्रकार अर्शद शरिफको केन्यामा गोली

तेस्रो कार्यकालको तयारीमा सी

बेइजिङ, कात्तिक ६चीनका राष्ट्रपति सी चिनफिङले तेस्रो कार्यकाल लिने तयारी गरिरहेका छन् । राजधानी बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन शनिबार सम्पन्न भएको छ । सीलाई देशका दुई सबैभन्दा शक्तिशाली पद

आतंकवाद र संगठित अपराधविरुद्ध एकजुट हुन प्रधानमन्त्री मोदीकाे आग्रह

एजेन्सी, कार्तिक २भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवाद, भ्रष्टाचार, लागुऔषध ओसारपसार, चोरी शिकार र संगठित अपराध जस्ता विश्वव्यापी खतरासँग लड्न विश्वलाई एकजुट हुन आग्रह गर्नु भएकाे छ । नयाँ दिल्लीमा आयाेजित

सीमा क्षेत्रमा शान्ति भारत-चीन सम्बन्धको आधार हो: विदेशमन्त्री जयशंकर

एजेन्सी, कार्तिक २ भारतीय विदेशमन्त्री एस जयशंकरले सीमा क्षेत्रहरूमा भारतले शान्ति चाहेकाे बताउनु भएकाे छ । सेन्टर फर कन्टेम्पररी चाइना स्टडीज (सीसीएस) द्वारा “नयाँ युगमा चीनको विदेश नीति र अन्तर्राष्ट्रिय

‘हिन्द महासागर क्षेत्रमा सुरक्षित समुद्री वातावरण सुनिश्चित गर्न अफ्रिकी राष्ट्रहरू र भारत प्रमुख खेलाडी हुन्’

एजेन्सी, कार्तिक २ भारतीय रक्षामन्त्री राजनाथ सिंहले अफ्रिकी राष्ट्रहरू र भारत विशेष गरी हिन्द महासागर क्षेत्रमा सुरक्षित समुद्री वातावरण सुनिश्चित गर्ने प्रमुख खेलाडीकाे रुपमा रहेकाे बताउनु भएकाे छ । भारत-अफ्रिका

टेलिभिजन पत्रकारमाथि यौन दुर्व्यवहारको आरोप, दिए पदबाट राजीनामा

एजेन्सी, कार्तिक १ न्युजिल्यान्डका एक टेलिभिजन पत्रकारले पदबाट राजीनामा दिएका छन् । यौन दुर्व्यवहारको आरोपपछि वरिष्ठ टेलिभिजन पत्रकार कमहल सान्तामारियाले न्युजिल्यान्डको लोकप्रिय समाचार च्यानल टिभिएनजेडबाट राजीनामा दिएका हुन् । उनीमाथि

श्रीलङ्कामा घट्यो इन्धनको मूल्य

एजेन्सी, कार्तिक १ श्रीलङ्काले इन्धनको मूल्य घटाएको छ । विश्व बैंकले यसवर्ष अर्थतन्त्र ९ दशमलव २ प्रतिशतले खुम्चिने चेतावनी दिएपछि सङ्कटग्रस्त देश श्रीलङ्काले इन्धनको मूल्य घटाएको हो । ऊर्जा मन्त्रालयले

बंगलादेशमा दुई रोहिंग्या नेताको हत्या

एजेन्सी, असाेज ३१ बंगलादेशमा रोहिंग्या समुदायका दुई नेताको हत्या भएको छ । एउटा समूहले क्याम्प १३ मा रहेका दुई शरणार्थीको हत्या गरेको बंगलादेशको प्रहरीले जनाएको छ । करिब १० लाख

अन्तरिक्षमा रकेट पुर्‍याउने बेलायती कम्पनीको पहिलो प्रयास असफल

एजेन्सी, असाेज २८वेलायती रकेट कम्पनी स्काइरोराको अन्तरिक्षमा पुग्ने पहिलो प्रयास विफल भएको छ । प्रक्षेपण गरिएको केही समयमै रकेट प्राविधिक गडबडीका कारण समुद्रमा खसेको हो । एडिनवर्गमा प्रधान कार्यालय रहेको