
वासिङ्टन, २४ चैत । अमेरिका र इरानबिचको तनाव उत्कर्षमा पुगेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कठोर हमलाको चेतावनी दिनुभएको छ । स्ट्रेट अफ हर्मोज पूर्ण रूपमा खुला गर्नका लागि आफूले दिएको

काठमाडाैँ । पश्चिम एसियामा जारी युद्धका कारण बढ्दो ऊर्जा लागतबाट प्रभावित परिवारहरूलाई सहायता गर्न श्रीलङ्का सरकारले मङ्गलबार ३२ करोड डलरको राहत प्याकेज घोषणा गरेको छ । यसअन्तर्गत किसान, माछा मार्ने

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा खसेको अमेरिकी लडाकु विमानका दुई वायुसेनाका सदस्यको उद्धारसम्बन्धी गोप्य सूचना सार्वजनिक भएको विषयमा एक पत्रकारलाई जेल हाल्ने चेतावनी दिएका छन् । सोमबार

वासिङ्टन डीसी । कुवेतस्थित अली अल सलेम एयर बेसमा राति गरिएको इरानी ड्रोन आक्रमणमा १५ जना अमेरिकी सैनिक घाइते भएका छन् । अमेरिकी अधिकारीहरूले सीबीएस न्यूजमार्फत उक्त जानकारी दिएका हुन्

तेल अभिभ । इजरायलले इरानको सबैभन्दा ठुलो पेट्रोकेमिकल प्लान्ट ध्वस्त पारेको दाबी इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले गरेका छन् । उनको आधिकारिक सामाजिक सञ्जाल पोस्टमा इजरायलले क्रमिक रूपमा इस्लामिक रिभोलुसनरी गार्ड

काठमाडौं । कम्बोडिया लगेर अवैधरूपमा अनलाइन ठगी र क्यासिनोमा काम गर्न बाध्य पारिएका सात नेपालीको उद्धार गरिएको छ । थाइल्याण्डको बैंककस्थित नेपाली राजदूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उनीहरूको उद्धार

तेहरान । पाकिस्तान र इजिप्टले इरान र अमेरिकाबिच सञ्चार समन्वय गरिरहेका छन् । ती दुई देशले समन्वय गरिरहेको पाकिस्तानी अधिकारी सम्बद्ध स्रोतलाई उद्धृत गर्दै आइतबार सीएनएनले समाचार प्रकाशित गरेको छ

तेहरान । इरानले इराकी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज हुँदै आवागमन गर्न अनुमति दिएको छ । यो कदमले विश्व ऊर्जा आपूर्तिमा महत्वपूर्ण मानिने यस जलमार्गमा इरानले लगाएको कडा नियन्त्रण केही खुकुलो

एजेन्सी । अमेरिकालाई इरानको ‘खातम अल-अनबिया सेन्ट्रल हेडक्वार्टर’ले कडा चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको पछिल्लो धम्कीपछि इरानले अमेरिकी हमलाको स्थितिमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको हो

काठमाडौं । समाजिक सञ्जालमार्फत अफवाह फैलाएको भन्दै पश्चिम एसियाका विभिन्न मुलुकले हालसम्म ११ जना नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा यूएईमा ३ जना, साउदी अरेबियामा ४ जना, कतारमा ३