
काठमाडौं । इजरायल, अमेरिका र इरानबीच युद्ध चर्किएपछि विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्दै गएको छ । अमेरिका र इरानले आफूहरु युद्धको अन्तिम चरणमा रहेको बताईरहँदा पनि इन्धनको

टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई देखि तीन हप्ताभित्र अमेरिकाले इरान छोड्ने घोषणा गरेसँगै बुधबार एसियाली सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। तेहरानसँग कुनै सम्झौता भए वा नभए

काठमाडौं । इराकको राजधानी बगदादबाट एक अमेरिकी महिला पत्रकार अपहरणमा परेकी छन् । इराक र अमेरिकी अधिकारीहरुले इरान समर्थित मिलिसियाले उनको अपहरण गरेको आशंका छ । अमेरिकी फ्रीलान्सर पत्रकार शैली

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँगको युद्ध अन्त्य हुने चरणमा रहेको बताएका छन् । अमेरिका इरानसँग वार्तामा रहेको जानकारी गराउँदै उनले युद्ध अन्त्य हुने लाइनमा अघि बढिरहेको बताएका हुन्

एजेन्सी । इरानसँगको युद्धका कारण विश्वभर इन्धनको भाउ बढेका बेला अमेरिकामा पनि पेट्रोलको औसत मूल्य ४ डलर नाघेको छ । जुन सन् २०२२ अर्थात् ४ वर्षयताकै उच्च हो । अहिले

न्युयोर्क । इरानसँगको युद्धका कारण विश्वभर इन्धनको मूल्य बढ्दै जाँदा अमेरिकामा पेट्रोलको औसत मूल्य प्रति ग्यालन ४ डलर नाघेको छ, जुन सन् २०२२ पछि पहिलो पटक हो । ‘मोटर क्लब’का अनुसार

सिड्नी, १६ चैत । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो, जसले

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सेनाले धेरै महत्त्वपूर्ण लक्ष्यहरू ध्वस्त पारेको दाबी गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यसबारे छोटो सन्देश सार्वजनिक गरेका

इस्लामवाद । इरान र अमेरिकाबिच बढ्दो तनावका बिच पाकिस्तानले दुई पक्षबिच मध्यस्थता गरिरहेको छ । पाकिस्तानी विदेश मन्त्री इशक दारले इरान र अमेरिका दुवैले वार्तामा पाकिस्तानले गर्ने सहजीकरणमा विश्वास व्यक्त

एजेन्सी । इरानले कुवेतमा गरेको आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको छ। इरानले कुवेतको एक ‘पावर डिसेलिनेशन प्लान्ट’ मा गरेको आक्रमणमा भारतीय नागरिकको मृत्यु भएको हो । मृतकको नाम भने