विदेश

कोलम्बियामा हेलिकोप्टर दुर्घटना, ५ प्रहरीको मृत्यु

काठमाडौं, जेठ १७ कोलोम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार रहेका पाँच जना प्रहरीको ज्यान गएको बताइएको छ । सो हेलिकोप्टर कोलम्बियाको बोगोटाबाट पश्चिमतर्फको एक ग्रामीण क्षेत्रमा दुर्घटना ग्रस्त भएको थियो

भारतमा आइतबार मृतकको संख्या ३४ दिन पछिको सबैभन्दा कम

काठमाडौं, जेठ १७भारतमा कोरोनाको दोस्रो लहरको कहर क्रमशः बिस्तारै कम हुन थालेको छ । आइतबार नयाँ संक्रमितका साथै मृत्युको आँकडा पनि कम देखिएको छ । भारतमा आइतबार एक लाख ५३

भारतमा फेरि बढ्दै संक्रमित, ३ हजार ८४१ जनाको मृत्यु

भारत, जेठ १३ भारतमा पछिल्लो २४ घण्टामा २ लाख ११ हजार २७५ नयाँ संक्रमित फेला परेका छन् । यही अवधिमा २ लाख ८२ हजार ९२४ जना निको भएका छन् थप

चीनलाई लक्षित गर्दै कोरोना उत्पत्तिबारे छानबिन गर्न अमेरिकाले गर्‍यो डब्ल्यूएचओलाई आग्रह

एजेन्सी, जेठ १२ विश्वभरि महामारी निम्त्याएको कोरोनाभाइरसको उत्पत्तिबारे विश्व स्वास्थ्य सङ्गठनलाई पारदर्शी छानबिन गर्न अमेरिकाले आह्वान गरेको छ। अमेरिकी स्वास्थ्यमन्त्रीले कोभिड-१९ बारे अर्को चरणको छानबिन पारदर्शी भएको सुनिश्चित गर्न डब्ल्यूएचओलाई

भारतमा ४२ दिन पछिको सबैभन्दा कम संक्रमित फेला

भारत, जेठ ११ भारतमा कोरोनाको दोस्रो लहर कमजोर हुँदै गइरहेको छ । सोमबार यहाँ १ लाख ९५ हजार ६८५ मानिसहरु संक्रमित भेटिए । यो आँकडा पछिल्लो ४२ दिनमा सबैभन्दा कम

केबलकार खस्दा १४ को मृत्यु

एजेन्सी, जेठ १० इटालीमा आइतबार एउटा केबलकार खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँच इजरायली नागरिक छन्। इटालीको लेक मागिओएरबाट नजिकैको पहाडको टुप्पोमा पुग्ने केबलकार दुर्घटनामा परेको

भारतमा पछिल्लो २४ घण्टामा २.४० लाख संक्रमित भेटिए, ३.५४ लाख निको भए

काठमाडौं, जेठ ९ भारतमा कोरोनाको दोस्रो लहरको क्रमशः कम हुँदैछ । शनिबार भारतमा २ लाख ४० हजार ७६६ मा कोरोना पुष्टि भएको छ । भारतमा ३५ दिनपछि नयाँ संक्रमितको आँकडा

पाकिस्तानमा बस दुर्घटना, १३ जनाको मृत्यु

पाकिस्तान, जेठ ६ दक्षिणी सिन्ध प्रान्तको सुक्कुर जिल्लामा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा त्यसमा यात्रारत कम्तीमा १३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार बिहानै भएको उक्त दुर्घटनामा अरु

भारतमा लगातार सातौँ दिन नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी, तर ३८७६ ले ज्यान गुमाए

एजेन्सी, जेठ ६  भारतमा कोरोना संक्रमित घट्ने क्रम जारी रहेको छ । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ७६ हजार ५९ नयाँ संक्रमित थपिएका छन् । यही अवधिमा ३ लाख

भारतमा कोरोनाबाट एकैदिन ४ हजार ५२५ को मृत्यु

एजेन्सी, जेठ ५ भारतमा कोरोना भाइरसको सङ्क्रमणबाट एकैदिन चार हजार पाँच सय २५ जनाको मृत्यु भएको छ । कोरोना भाइरसबाट एकै दिन ज्यान गुमाएको यो कुनै पनि देशको सबैभन्दा धेरै