विदेश

चीनमा पनि देखियो भारतीय भेरियन्टको कोरोना, ‘हाई अलर्ट’ जारी

काठमाडौं, वैशाख १८ चीनमा पनि भारतीय भेरियन्टको कोरोना देखिएको छ । चीनमा मनाइने पाँच दिने ‘लेबर होलिडे’ अघि चिनियाँ स्वास्थ्य अधिकारीहरुले बाहिरबाट आएका केही मानिसमा परीक्षण गर्दा भारतीय भेरिएन्टको कोरोना

भारतमा एकैदिन ३ लाख ८६ हजार सङ्क्रमित थपिँदा ३४९८ जनाको मृत्यु

एजेन्सी, वैशाख १७ भारतमा कारोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या दिन प्रतिदिन बृद्धि हुँदै गएको छ । तिब्र गतिमा फैलिएको कोरोनाभाइरसबाट एकै दिनमा तीन लाख ८६ हजार ४५२ जना सङ्क्रमित भएका

भारतको आसाममा शक्तिशाली भूकम्प

एजेन्सी, वैशाख १५ उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बारेमा कुनै समाचार प्राप्त नभएको अधिकारीहरुले बताएका छन् ।

कोरोना कहर: विश्वभर मृतकको संख्या ३० लाख नाघ्यो

एजेन्सी, बैशाख ५ विश्वभरमा कोभिड–१९ महामारीका कारण मृत्यु हुनेको संख्या ३० लाख पार गरेको छ । अमेरिकाको जोन्स हपिकिंस विश्वविद्यालयका अनुसार अमेरिका, भारत र ब्राजिलमा सबैभन्दा धेरैको मृत्यु भएको छ

भारतमा एकैदिनमा दुई लाख ३४ हजार सङ्क्रमित, १३ सयको मृत्यु

भारत, वैशाख ४ भारतमा कोरोनाभाइरसबाट एकैदिनमा दुई लाख ३४ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।एकैदिनमा यति धेरै सङ्क्रमित भएको यो नै पहिलो पटक भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।

अमेरिकी संसद भवनमा आक्रमण, एक प्रहरी मारिए

एजेन्सी अमेरिकाको राजधानी वासिङटनस्थित अमेरिकी संसद भवनको कम्प्लेक्समा आक्रमण भएको छ । आक्रमणमा एक प्रहरी अधिकारी मारिएका छन् । अन्य एक अधिकारी घाइते भएका छन् । घाइतेको अस्पतालमा उपचार जारी

म्यानमारमा जब प्रहरीलाई उनीहरूकै परिवारका सदस्यलाई पनि मार्न आदेश दिइयो…

एजेन्सी म्यानमारमा सैनाले उनीहरूका परिवाललाई पनि गोली हान्न आदेश दिएको खुलेको छ । सैन्य सरकारले जनता मात्र नभई आफूहरूका परिवारका सदस्यलाई पनि मार्ने आदेश दिएपछि प्रहरी देश छोडेर भागेका छन्

भारतमा फेरि ह्वात्तै बढ्यो कोरोना संक्रमण, एकैदिन थपिए यति धेरै

काठमाडौं, चैत्र ७ कोरोना भाइरसविरुद्धको खोप अभियान संचालन भैरहेको भएपनि भारतमा संक्रमण रोकिएको छैन । बिचमा केही कम भएको कोरोना संक्रमण अहिले फेरि ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा

चीनलाई भारतको चेतावनी- चुप बस्दैनौं, बन्दुकनै देखाउँछौं

काठमाडौं, चैत ३ भारतीय विदेशमन्त्री एस जयशंकरले भारत चुप नबस्ने भन्दै चीनलाई चेतावनी दिएका छन् । भारतले चीनसँग सुमधुर सम्बन्ध चाहेको बताउँदै त्यसका लागि जिम्मेवार नभए आफूहरू चुप नलाग्ने चेतावनी

चीनका नागरिकलाई ‘कोरोना पासपोर्ट’

काठमाडाैँ, फागुन २६कोरोना भाइरस खोपको अवस्था र भाइरस परीक्षण नतिजा समावेश गरी चीनले आफ्ना नागरिकलाई डिजिटल सर्टिफिकेटको व्यवस्था गरेको छ। विश्वका अन्य देशले समेत यसप्रकारको ‘भाइरस पासपोर्ट’ निर्माण गर्ने तयारी