विदेश

ट्रम्पको विश्व पुनःनिर्माण योजनाबाट टाढा हुन सङ्घर्षरत युरोप

लन्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टमा इजरायल–हमासबीच भएको अमेरिकी–मध्यस्थतामा युद्धविराम सम्झौताको स्वागत गर्दा उहाँका पछाडि उभिएका विश्व नेताहरू केवल प्रतीकात्मक रूपमा देखिए । यो युरोपको घट्दो प्रभावको स्पष्ट सङ्केत थियो

क्षेत्रीय तनावबीच प्रधानमन्त्री ताकाइचीद्वारा जापानको रक्षा खर्च र सैन्य क्षमता वृद्धि गर्ने प्रतिबद्धता

टोकियो । जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीले शुक्रवार संसद्मा पहिलो नीतिगत सम्बोधन गर्दै देशको रक्षा क्षमता अभिवृद्धि र सैन्य खर्च बढाउने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  चीन, उत्तर कोरिया र

दक्षिण भारतमा बस आगलागी: कम्तीमा २५ जनाको मृत्यु

हैदराबाद (भारत)। दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रवार बिहान मोटरसाइकलले यात्रु बसलाई पछाडिबाट ठोक्किएपछि बसमा आगो लाग्दा कम्तीमा २५ जनाको मृत्यु भएको प्रहरीले जनाइएको छ । घटनामा अन्य धेरै घाइते भएकाे जनाइएको छ।

पुटिनले आफ्नो अनावश्यक आक्रामकताको मूल्य चुकाउनु पर्छः बेलायती प्रधानमन्त्रीद्वारा अमेरिकी प्रतिबन्धको स्वागत

लन्डन, ६ कात्तिक। बेलायतका प्रधानमन्त्री केरी स्टार्मरले संयुक्त राज्य अमेरिकाद्वारा रुसका दुई प्रमुख तेल कम्पनी रोजनेफ्ट र लुकोइल माथि लगाइएको ‘पर्याप्त प्रतिबन्धको स्वागत गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘अनावश्यक आक्रामकता’ को

साउदी अरेबियामा शेख सालेह बिन फावजान अल-फावजान नयाँ ग्रान्ड मुफ्ती नियुक्त

दुबई, ६ कात्तिक। साउदी अरेबियाले बुधबार राति एक वरिष्ठ अति रूढीवादी इस्लामिक विद्वान शेख सालेह बिन फावजान अल-फावजानलाई देशको नयाँ ग्रान्ड मुफ्ती, अर्थात् राज्यको सर्वोच्च धार्मिक विद्वानका रूपमा नियुक्त गरेको छ

क्यानाडाका प्रधानमन्त्री कार्नीद्वारा नेतान्याहुको गिरफ्तारी समर्थन गर्दै स्वतन्त्र प्यालेस्टिनी राज्यको आह्वान

ओटावा, ५ कात्तिक । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले पूर्व प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानाडा प्रवेश गरेमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पक्राउ गर्ने निर्णयलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) को गिरफ्तारी वारेन्ट अनुरूप समर्थन गर्ने

थाइल्यान्डकी पूर्व प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको पार्टी नेतृत्वबाट राजीनामा, राजनीतिक वंशको अन्त्यतर्फ सङ्केत

बैङ्कक, ५ कात्तिक। थाइल्यान्डकी हालै पदच्युत पूर्व प्रधानमन्त्री पेटोङटार्न सिनावात्राले आफ्ना पिता, पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले स्थापना गरेको फेउ थाई पार्टी प्रमुखबाट बुधबार राजीनामा दिनु भएको छ । यो कदमले थाइल्यान्डमा

युरोपेली सङ्घद्वारा सन् २०२८ सम्म रुसी ग्यास आयात पूर्णरूपमा बन्द गर्ने निर्णय

ब्रसेल्स । युरोपेली संघका सदस्य राष्ट्रहरूले रुसी प्राकृतिक ग्यासको आयातलाई चरणबद्ध रूपमा बन्द गर्ने प्रस्तावमा सहमति जनाएका छन्। यो निर्णय सन् २०२२ मा सुरु गरिएको ‘रीपावर युरोप’ रणनीतिको महत्वपूर्ण अङ्ग हो, जसको

ताकाइची बनिन् जापानकाे पहिलो महिला प्रधानमन्त्री

टोकियो, ४  कात्तिक।  जापानको पुरुष–प्रधान राजनीतिमा दुर्लभ रूपमा शीर्ष स्थानमा पुगेकी अल्ट्रा रूढीवादी नेत्री साने ताकाइची देशको पहिलो महिला प्रधानमन्त्री बन्न सफल हुनुभएको छ। ६४ वर्षीया ताकाइची जापानको युद्धपछिको राजनीतिमा लामो

मोरोक्कोमा जेनजी आन्दोलन : शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग

मोरोक्को । मोरोक्कोमा हाल जेनजी समूहका युवाहरूले भ्रष्टाचार, बेरोजगारी र सामाजिक असमानताको विरुद्धमा आवाज उठाइरहेका छन् । उनीहरूले ‘जेनजी– २१२’ नामक अभियानमार्फत देशभरि स्वतन्त्र रूपमा आन्दोलन सुरु गरेका छन् ।