विदेश

विपिन जोशीको शव भोलि काठमाडौं आइपुग्ने

काठमाडौं । इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको शव भोलि सोमबार नेपाल ल्याइँदै छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनको शव फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याउन लागिएको हो। सो विमान दिउँसो काठमाडौंस्थित

जापानका पूर्वप्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा निधन

टोकियो । जापानका पूर्वप्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा शुक्रबार निधन भएको जापानी अधिकारीहरूले जनाएका छन् । दोस्रो विश्वयुद्धमा जापानले एसियाली देशहरूमा गरेका अत्याचारबारे ‘गहिरो पश्चात्ताप’ व्यक्त गर्ने ऐतिहासिक वक्तव्यका

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई मृत्युदण्डको माग

एजेन्सी । बङ्गलादेशका अभियोजकहरूले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग गरेका छन्। उनीमाथि गतको वर्ष विद्यार्थीको नेतृत्वमा भएको सरकारी जागिरमा आरक्षणको व्यवस्थाको विरोधमा भएको प्रदर्शनलाई दबाएको आरोप छ । त्यसपछि

अफगान-पाकिस्तानबिच युद्धविराम : नागरिकहरू घर फर्किँदै

अफगानिस्तान ३० असोज । अफगानिस्तान र पाकिस्तानबिच पछिल्ला दिनमा भएको घातक सीमापार झडपमा दर्जनौँ सैनिक र सर्वसाधारणको ज्यान गएपछि दुवै पाकिस्तानबिच बिहीबार युद्धविराम लागू भएको छ । अफगानिस्तानको दक्षिणी सहर स्पिन

भारतले रुसबाट तेल खरिद बन्द गर्न सहमत भएको अमेरिकी ट्रम्पको दाबी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अबदेखि रुसबाट तेल खरिद नगर्ने सहमति जनाएको दाबी गरेका छन् । बुधबार ह्वाइट हाउसमा आयोजित कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यस्तो दाबी गरेका

इन्डोनेसियामा तेल ट्याङ्करमा आगलागी हुँदा १० जनाको मृत्यु

जकार्ता, २९ असोज । इन्डोनेसियाको रियाउ टापु प्रान्तको बाटाम टापुको शिपयार्डमा मर्मत सम्भार भइरहेको तेल ट्याङ्करमा बुधबार आगलागी हुँदा १० जनाको मृत्यु हुनुको साथै अन्य २१ जना घाइते भएको जनाइएको छ

प्रधानमन्त्री कार्की र बेलायतका राजदूतबिच शिष्टाचार भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि बेलायती राजदूत रोब फेन नेतृत्वको प्रतिनिधिमण्डलबिच आज शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा विचार आदानप्रदान

विश्वकप एसिया छनोट: नेपाल र ओमान आमने-सामने

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत आज हुने निर्णायक खेलमा नेपाल र घरेलु टोली ओमान आमने-सामने हुँदैछन् । अल अमेरात क्रिकेट मैदानमा हुने खेल

पाकिस्तान-अफगानी सेनाबीच भीषण झडप: १५ जनाको मृत्यू, ८० भन्दा बढी घाइते

एजेन्सी । अफगानिस्तान-पाकिस्तान सीमामा भएको झडपमा कम्तीमा १५ जना सर्वसाधारणको मृत्य भएको छ । दक्षिणी अफगानिस्तानको स्पिन बोल्दाक क्षेत्रमा रातभर चलेको भीषण झडपमा आम सर्वसाधारणलाई गम्भीर क्षति पुगेको हो। स्थानीय

राजस्थानमा यात्रुबसमा आगलागी हुँदा २० जनाको मृत्यु

एजेन्सी । भारतको पश्चिमी राज्य राजस्थानमा एक निजी बसमा आगलागी हुँदा मङ्गलबार कम्तीमा २० जनाको ज्यान गएको सरकारी अधिकारीहरूले बताएका छन्। उक्त चलिरहेको बस राजस्थानको जैसलमेर जिल्लास्थित थायत गाउँ नजिकै