विदेश

दक्षिण अफ्रिकाले भारतलाई ५१ रनले हरायो

एजेन्सी । दक्षिण अफ्रिकाले भारतलाई पराजित गरेको छ । भारत भ्रमणमा रहेको दक्षिण अफ्रिकाले गएराति चन्डीगढमा भएको टी-२० सिरिजको दोस्रो खेलमा भारतलाई ५१ रनले पराजित गरेको हो। दक्षिण अफ्रिकाले दिएको

बंगलादेशमा आम चुनावको मिति घोषणा

एजेन्सी । बंगलादेशमा चुनावको मिति घोषणा गरिएको छ । शेख हसिनालाई सत्ताबाट अपदस्थ गरेको डेढ वर्षपछि यो निर्वाचन हुन लागेको हो । प्रमुख निर्वाचन आयुक्त एएमएम नसिरुद्दिनका अनुसार बंगलादेशमा अर्को

स-परिवारसहित सुटुक्क अमेरिका किन पुगे धुर्मुस ?, फेसबुकमा लेखे लामो स्टाटस

काठमाडौं । कलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ अमेरिका पुगेका छन् । छोरी सुविहानीको जटिल उपचारका लागि उनी केही दिनअघि स–परिवार अमेरिका उडेका हुन् । अमेरिका पुगेपछि सामाजिक सञ्जाल मार्फत्

तीन हप्तामा एक लाख ४६ हजार भन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता

काबुल । पछिल्लो १८ दिनमा इरान, पाकिस्तान र टर्कीबाट एक लाख ४६ हजार १५२ सदस्यसहित १५ हजार ९८९ अफगान परिवार स्वदेश फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले जनाएको छ ।

म्यानमारको एक अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु

एजेन्सी । म्यानमारको अस्पतालमा सैन्य हवाई आक्रमण हुँदा ३० जनाभन्दा बढीको ज्यान गएको छ ।सेनाले डिसेम्बर– २८ देखि सुरु गर्ने मतदानको विरोध घोषणा गर्दै विद्रोहीहरूले यसलाई आफ्नो नियन्त्रणको क्षेत्रबाट रोक्ने

म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

एजेन्सी । युरोपेली च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले रियल म्याड्रिडलाई पराजित गरेको छ । सान्टियागो बर्नबेउमा गएराति भएको खेलमा सिटीले रियललाई २-१ गोलले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितमा अर्लिङ

ट्रम्पले सार्वजनिक गरे गोल्ड कार्ड भिसा योजना, अमेरिका जान १० लाख डलर तिर्नुपर्ने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्तिमा १० लाख डलर तिर्ने धनी विदेशीहरूलाई अमेरिकी भिसा दिने योजना शुरू गरेका छन् । ट्रम्पले बुधबार ह्वाइट हाउसमा आधिकारिक रूपमा बहुप्रतिक्षित ‘ट्रम्प गोल्ड

मोदी र नेतान्याहुबीच टेलिफोन वार्ता, गाजा शान्ति योजनाबारे छलफल

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच बुधबार टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत आफूले नेतन्याहुसँग भारत–इजरायल रणनीतिक साझेदारीको प्रगति, क्षेत्रीय सुरक्षा

आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द

वासिङ्टन डिसी । अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाई गरे पछि सन् २०२५ जनवरी देखि ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ । सामाजिक सञ्जाल एक्स मार्फत

अस्ट्रेलियाद्वारा हरित ऊर्जा क्षमता तीन गुणा बढाउने लक्ष्य

क्यानबेरा । अस्ट्रेलियाले सन् २०५० सम्म विद्युत् उत्पादन र भण्डारण क्षमता तीन गुणा बढाउनुपर्ने आवश्यकता देखिएको छ । ऊर्जा बजार सञ्चालन निकायले प्रकाशन गरेको प्रारम्भिक योजना अनुसार, हालको कुल विद्युत् क्षमता