
अहिले देशका विभिन्न विद्यालयमा विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहेको र कतिपय गरीब, असहाय विद्यार्थीको अभिभावक प्रधानमन्त्रीदेखि मुख्यमन्त्री समेत बनिरहेको बेला उदयपुरको जिल्लाको त्रियुगा नगरपालिका–३,मोतिगडा का ६३ वर्षीय समाजसेवी ज्ञानबहादुर

ललितपुर, ९ बैशाख । नेपाल प्रहरीका पूर्वडिआइजी समेत रहेका प्रतिनिधिसभाका सांसद नवराज सिलवाल ललितपुरको लेलेस्थित सरस्वती आधारभूत सामुदायिक विद्यालयको अभिभावक बनेका छन् ।सांसद सिलवालले आइतबार नल्लु ४ का विद्यार्थी अभि

कैलालीको धनगढी उपमहानगरपालिका फूलबारीस्थित फूलबारी बहुमुखी क्याम्पसमा व्यवस्थापन समितिको अध्यक्ष चुन्ने विषयले विवाद सृजना गरेको छ । नेपाली कांग्रेस फुलवारीका स्थानीय नेता

तेह्रथुमको लालीगुराँस नगरपालिकाले नगर क्षेत्रका सबै सामुदायिक विद्यालयमा निःशुल्क अंग्रेजी माध्यमको पठनपाठन शुरु गर्ने भएको छ । नगर क्षेत्रका सबै विद्यालयमा नयाँ शैक्षिकसत्र २०७५ शुरु भएसँगै एकै किसिमको पाठ्यक्रम लागू

काठमाण्डौँ, ६ बैशाख । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै कार्यालय र आंगिक क्याम्पसहरु बिहिवार बन्द छन् । पूर्वरजिष्ट्रार निलकण्ठलाल श्रेष्ठको निधनको शोकमा विश्वविद्यालयले सबै आंगिक क्याम्पस र कार्यालयहरुमा बिहिवार एक दिन विदा

वैशाख ६ ,सिरहा। प्रधानमन्त्री केपी शर्मा ओलीले दुई बालबालिकालाई विद्यालय भर्ना गरेर अभिभावकत्व ग्रहण गरेका छन्।सिरहाको रामदुलारी मावि कल्याणपुरमा रुपाकुमारी मण्डल (खत्वे) र पवन मल्लिक (डोम)लाई विद्यालय भर्ना गरेर अभिभावकत्व

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७४ साल भदौमा सञ्चालित कानून सञ्कायतर्फ एलएलबी दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित भएको छ

त्रिभुवन विश्वविद्यालय (टियु) का सम्पूर्ण आंगिक क्याम्पस र कार्यालयहरुमा बिहिबार विदा दिइएको छ । टियुका पूर्व रजिष्टार निलकण्ठलाल श्रेष्ठको चैत ३० गते भएको निधनको शोकमा सम्पूर्ण आंगिक क्याम्पस

गैर–आवासीय नेपाली संघ थाइल्याण्डको पहलमा २०७४ मा स्थापना गरिएको नागरिक छात्रवृत्ति कोष मेगा बैंक नेपाल लिमिटेडसँगको साझेदारीमा २०७५ वैशाकबाट कार्यान्वयन गरिने भएको छ

झापा,२ वैशाख । झापाको गौरादहमा त्रिभुवन विश्वविद्यालय कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको रुपमा कृषि क्याम्पस स्थापना भएको छ । गौरादह बहुमुखी क्याम्पस रहेको स्थानमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा कार्यक्रमका