शिक्षा

सरकार र शिक्षकहरूबीच आज सहमति हुनेमा सत्ता गठबन्धनको विश्वास

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले आज सरकार र शिक्षकहरूबीच सहमति हुने विश्वास व्यक्त गरेको छ । सरकार र शिक्षकहरूबीच सहमति हुने विश्वास लिएको एमालेका उपमहासचिव प्रदीप

संस्थागत विद्यालयलाई बालेनले भने – विद्यार्थीलाई नियमअनुसार छात्रवृत्ति दिनू

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२ मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको सम्पूर्ण विवरण पेस गर्न महानगरभित्रका विद्यालयलाई अनुरोध गरेको छ । चालु शैक्षिक सत्र २०८२ का

आफ्ना मागबाट पछि नहट्ने शिक्षक महासंघको निष्कर्ष

काठमाडौं । नेपाल शिक्षक महासंघले मागबाट पछि नहट्ने निष्कर्ष निकालेको छ । बुधबार बिहान मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा बसेको महासंघको बैठकले आन्दोलनलाई कमजोर नबनाउने र मागबाट पछि नहट्ने निष्कर्ष निकालेको

संविधान संशोधन गरेर संघमा शिक्षकलाई ल्याउने व्यवस्था गर्न कांग्रेस सांसद देवप्रसादको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले शिक्षकका मागहरू सम्भव भएसम्म सबै पूरा गरेर विद्यालय फर्काउने वातावरण बनाउन माग गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद तिमल्सिनाले यस्तो

माओवादीले संसद बैठक अवरुद्ध गर्न खोजेपछि एमालेले भन्यो–शिक्षकहरूलाई विद्यालयमा फर्काउन सरकार वार्तामै छ

काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सदनप्रति सरकार जिम्मेवार रहेको बताएका छन्। विपक्षी दलहरूले आन्दोलनरत शिक्षकहरूको माग र समाधानसहितका ६ बुँदे सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको भए पनि

विद्यालय सञ्चालन गर्न ललितपुर महानगरको पत्राचार

पाटन (ललितपुर), १५ वैशाख । ललितपुर महानगरपालिकाले मंगलबारदेखि महानगरक्षेत्रका सबै विद्यालय सञ्चालन गर्न पत्राचार गरेको छ । महानगरपालिकाका प्रवक्ता राजु महर्जनले आज पत्राचार गरी सबै सामुदायिक विद्यालय सञ्चालन गरी पठनपाठन

शिक्षक आन्दोलनबारे संसद्‍मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश

काठमाडौं । नेकपा माओवादी केन्द्रसहितका प्रतिपक्षी दलले नेपाल शिक्षक महासंघको आह्वानमा २७ दिनदेखि जारी आन्दोलनलाई लिएर प्रतिनिधिसभामा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरेका छन् । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज

शिक्षकहरू नाराबाजीमा उत्रिएपछि पूर्व प्रधानमन्त्रीहरू फर्किए

काठमाडौँ । शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका दुई जना पूर्व प्रधानमन्त्रीहरू फर्किएका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र सम्मानित नेता तथा पूर्व प्रधानमनन्त्री झलनाथ

प्रहरीसँग भएको झडपमा घाइते १२ जना शिक्षकको अवस्था ‘चिन्ताजनक’ !

काठमाडौं । नेपाल शिक्षक महासंघले आइतबार काठमाडौँको बानेश्वरमा प्रहरीसँग भएको झडपमा घाइते भएका ६२ शिक्षकमध्ये झन्डै १२ जनाको अवस्था चिन्ताजनक रहेको बताएको छ । महासंघले विज्ञप्ति जारी गरी घाइते शिक्षक-कर्मचारीमध्ये

शिक्षकहरुलाई अध्यक्ष सुवेदीको अपिल : साथीहरुको रगत बगिसक्यो, छिटो काठमाडौं आउनुस्

काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक अन्तिम लडाइँमा पुगेको बताएका छन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूहरु अन्तिम लडाइँमा रहेको भन्दै अबै शिक्षकलाई सक्रिय