शिक्षा

दर्जनभन्दा बढी शिक्षक घाइते भएपछि महासंघको आकस्मिक बैठक : सरकारले घुसपेठ गरेको आरोप

काठमाडौं । प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ । आन्दोलनले उग्र रूप लिएपछि महासंघले आकस्मिक बैठक आह्वान गरेको हो । आज दिउँसो तीन बजे बानेश्वरमा रहेको

प्रहरीसँगको झडपपछि शिक्षकहरूले मागे गृहमन्त्रीको राजीनामा

काठमाडौँ । विगत २६ दिनदेखि आन्दोलन गर्दै आएका शिक्षकहरू र प्रहरीबिच झडप भएको छ । नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रमा पुगेका शिक्षकहरू र प्रहरीबिच झडप भएको हो । प्रहरीबाट पानीको फोहोर

शिक्षकका माग सम्बोधन गर्न ट्रेड युनियनको आग्रह

काठमाडौँ, १२ वैशाख । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले आन्दोलनरत शिक्षकको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । युनियनका महासचिव अजयकुमार राईले आज एक विज्ञप्ति

नवनियुक्त शिक्षामन्त्रीसँग वार्ता गर्न शिक्षक महासंघ तयार

काठमाडौं । आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच आज वार्ता हुने भएको छ । सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले महासंघलाई आज नै वार्तामा बोलाएका थिए । शिक्षा

शिक्षकलाई वार्तामा आउन नवनियुक्त शिक्षा मन्त्रीको आग्रह

काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरूलाई फेरि वार्तामा बोलाएको छ । पटक–पटकको वार्ता असफल भएका बेला सरकारले आज फेरि वार्ताका लागि आह्वान गरेको हो । शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौंको

हाम्रो लडाईं राज्यको शिक्षाप्रतिको हेपाहा चरित्रसँग हो, आन्दोलन जारी रहन्छ : शिक्षक महासंघ

काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्नो लडाईं राज्यको शिक्षाप्रतिको संवेदनहीनतासँग रहेको बताएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जालमार्फत हाम्रो लडाईं राज्यको शिक्षाप्रतिको संवेदनहीनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति अमैत्री र

शिक्षक नेतालाई शंकर पोखरेलले भने – अब हठ त्यागेर विद्यालय फर्किने वातावरण बनाऔं

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशसँगै अब हठ त्यागेर विद्यालयमा फर्किन शिक्षकहरूलाई आग्रह गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया दिँदै पोखरेलले सो आग्रह

आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र काममा फर्कन सर्वोच्चको आदेश

काठमाडौँ ११ वैशाख। सर्वोच्च अदालतले काठमाडौँमा आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कन आदेश जारी गरेको छ । रिट निवेदक श्रवणकुमार चौधरीको रिटमा सर्वोच्चका न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासले शिक्षकहरूलाई तीन

‘शिक्षकले नयाँ इतिहास रच्नु छ, आन्दोलनमा उत्साहका साथ डटिरहनुहोला’

काठमाडौं । नेपाल शिक्षक महासंघले अफवाह र हल्लाको पछि नलागेर आन्दोलनलाई निरन्तरता दिन आग्रह गरेको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले महासंघको तर्फबाट आएका विषयलाई मात्र पत्याउन आग्रह गरेका छन्

शिक्षकहरूलाई नियमित काममा फर्काउन पहल गर्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले शुक्रबारदेखि सुरू हुने संघीय संसदको अधिवेशनबाट विद्यालय शिक्षा र संघीय निजामति विधेयक चाँडो टुंग्याउन पहल गर्ने निर्णय गरेको छ। बिहीबार बिहान सिंहदरबारस्थित पार्टी संसदीय