
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महेन्द्रनगर, धनुषास्थित श्री दुधमती राष्ट्रिय प्राथमिक विद्यालयमा विभिन्न शैक्षिक सामग्रीहरु सहयोग उपलब्ध गराएको छ । विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै

काठमाडौँ, १३ जेठ । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित १२ सामुदायिक विद्यालयलाई एक–एक थान इन्टरएक्टिभ डिस्प्ले स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । बैंकका अनुसार उक्त हस्तान्तरण कार्यक्रम जेठ

काठमाडौँ, १३ जेठ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत धनुषाको महेन्द्रनगरस्थित श्री दुधमती राष्ट्रिय प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग उपलब्ध गराएको छ । विद्यार्थीहरूको

काठमाडौँ, ५ जेठ । विभिन्न विश्वविद्यालयमा सङ्क्रमणकालका लागि उपकुलपतिको कामकाज गर्नेगरी जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग विश्वविद्यालयको कामकाज र योजनाबारे अन्तरक्रिया सम्पन्न भएको छ। विश्वविद्यालयहरूका सहकुलपति समेत रहनुभएका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको

काठमाडौँ, जेठ ४। एनसेल फाउन्डेसनले यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्तीर्ण भएका विद्यार्थीका लागि देशव्यापी ‘एनसेल एसईई छात्रवृत्ति’ प्रदान गर्ने घोषणा गरेको छ। एनसेल फाउन्डेसनले यस वर्ष १००

गुल्मी, २ जेठ। माध्यमिक शिक्षा परीक्षा (एसईई)मा चार जीपीए ल्याउने विद्यार्थीलाई गुल्मीमा नगद एक लाख रुपैयाँसहित सम्मान गरिएको छ। रेसुङ्गा नगरपालिका–१ मा रहेको महेन्द्र माध्यमिक विद्यालयले एसइईमा चार जिपिए ल्याउने

काठमाडौँ ३१ वैशाख । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा डा सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले आज गर्नुभएको निर्णयअनुसार त्रिभुवन विश्वविद्यालयको

भक्तपुर ३१वैशाख । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमीले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को पुरक (ग्रेड)वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डले सार्वजनिक गरेको तालिका अनुसार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा. डा. सुशीलबहादुर बज्राचार्यले पाएका छन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाह (बालेन)ले बज्राचार्यलाई कार्यवाहक जिम्मेवारी प्रदान गरेका

स्याङ्जा, ३१ वैशाख। स्याङ्जा जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा चार विद्यालयको नतिजा शून्य आएको छ । जिल्लाका १७२ माध्यमिक विद्यालयबाट एसइईमा सहभागी विद्यार्थीमध्ये बिरुवा गाउँपालिकाका अरनिको मावि राङभाङ