
काठमाडौँ, १५ असार । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श दिँदै आएको शैक्षिक परामर्श व्यवसायमा सरकारले कडाइ गर्न थालेको छ। परामर्शका नाममा विद्यार्थीलाई झुटो आश्वासन दिएर विदेश पठाउने

काठमाडौं । कक्षा १२ को नतिजालाई लिएर देशभर विद्यार्थीको असन्तुष्टि बढिरहेका बेला शिक्षा तथा खेलकुद मन्त्रालयले नतिजामा देखिएको भनिएको त्रुटिबारे थप अध्ययन गर्न छानबिन समिति गठन गरेको छ। मन्त्रालयका अनुसार

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको भन्दै पीडित विद्यार्थीहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । उनीहरूले बिहीबार माइतीघरमा दबाब स्वरूप आन्दोलन गरेका

वीरगञ्ज, १० असार । तराई–मधेशका जिल्लामा अत्यधिक गर्मी बढेसँगै वीरगञ्ज महानगरपालिकाले असार ११ गतेदेखि १४ गतेसम्म नगर क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । गर्मीका कारण पठनपाठन प्रभावित भएपछि

काठमाडौँ, ९ असार । काठमाडौँ महानगरपालिका ले शैक्षिक सत्र २०८३/८४ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति कार्यक्रममा अन्तिम मनोनयनका लागि ५८६ विद्यार्थी चयन गरेको छ । महानगरपालिकाको शिक्षा

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले अत्यधिक गर्मीका कारण पालिकाभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ। उपमहानगरपालिकाका अनुसार असार ९ गतेदेखि १२ गतेसम्म पठनपाठन

काठमाडाैं। ब्रिटिस एजुकेशन ग्रुप (बिइजी)अन्तर्गत सञ्चालिच द ब्रिटिस कलेज (टिबिसी)ले ब्रिटिस एक्रिडिटेसन काउन्सिल (बिएसी) बाट पुनः मान्यता प्राप्त गरेको छ। कलेजले स्वतन्त्र उच्च शिक्षा संस्थाका रुपमा मान्यता प्राप्त गरेको हो।

काठमाडौं। कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको सूचनामा दुई दिन पूरक परीक्षा हुने जनाइएको छ । बोर्डले

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा सहभागी दुई परीक्षार्थीलाई एक वर्षसम्मका लागि प्रतिबन्ध लगाएको छ । बोर्डले उनीहरूको सम्पूर्ण परीक्षा रद्द गर्नुका साथै आगामी एक वर्षसम्म बोर्डद्वारा

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकार शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्दै लैजान प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्ना मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका