शिक्षा

चिसोका कारण इटहरीमा विद्यालय बन्द

धरान, माघ ९ । अत्यधिक चिसोका कारण सुनसरीको इटहरी उपमहानगरपालिकाअन्तर्गत सामुदायिक, धार्मिक तथा निजी विद्यालयहरु दुई दिन बन्द गरिने भएको छ । केही दिनयता चिसो र शीतलहर बढेपछि यही माघ

दिवा खाजाका लागि विद्यालयको कौसीमा तरकारीखेती

बागलुङ, ५ माघ । बागलुङ नगरपालिका–९ को तित्याङ माध्यमिक विद्यालयको कौसीमा यतिबेला आलु, बन्दा, काउली र ब्रोकाउली फलेका छन् । उत्पादित तरकारी विद्यालयकै चमेना गृहमा दिवा खाजाका लागि प्रयोग भइरहेको

काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालको विवाद समाधान

काठमाडौँ, ४ माघ । काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको चार वर्षदेखिको विवाद सुल्झिएको छ । विवाद समाधान गर्न गठित सहजीकरण समितको सुझावसहितको प्रतिवेदन आज भएको विश्वविद्यालय सभाको ९८ औँ बैठकले

शैक्षिक गुणस्तर सुधार्न ‘१२ महिना, १२ कार्यक्रम’

इलाम, २ माघ । यहाँको सूर्योदय नगरपालिकाले शैक्षिक गुणस्तर सुधार्ने उद्देश्यले ‘१२ महिना, १२ कार्यक्रम’ सुरु गरेको तीन वर्ष पुग्गेको छ । कार्यक्रमअन्तर्गत ‘गणितसँग खेलौँ, गणितीय धारणा बसाऔँ’ कार्यक्रम, विज्ञान

विद्यालयमा प्राविधिक र व्यावहारिक सीप सिकाउन आवश्यकः उपराष्ट्रपति यादव

काठमाडौँ, १ माघ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामुदायिक विद्यालयले शैक्षिक ज्ञानका साथमा प्राविधिक र व्यावहारिक सीप सिकाउन आवश्यक भएको बताउनुभएको छ । यसका लागि दुई तले भवन र चार प्रयोगशाला

‘योगलाई हरेक विद्यालय र विद्यार्थीको अभ्याससँग जोडौँ’

काठमाडौँ, १ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षासँग योग जोडेर समाजलाई समृद्ध बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले योगलाई विद्यालय पाठयक्रममा

‘सरकारी विद्यालय सुधारको जिम्मा समुदायलाई दिइने’

नुवाकोट, २८ पुस । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले सरकारी विद्यालयको गुणस्तर कस्तो बनाउने भन्ने जिम्मेवारी समुदायको हातमा रहेको बताउनुभएको छ । नुवाकोटको विदुर–५ माझीटारमा रहेको च्वाडीपब्लिक माध्यमिक विद्यालयको

मावि शिक्षकका लागि जागिर खुल्यो, ३६८ जना माग

काठमाडौं । शिक्षक सेवा आयोगले ठूलो संख्यामा माध्यमिक तहका लागि शिक्षक माग गरेको छ । आइतबार सूचना जारी गर्दै आयोगले तीनसय ६८ जना शिक्षकको लागि दरखास्त आह्वान गरेको हो ।

एघार विद्यार्थीलाई पत्रकारिता छात्रवृत्ति

काठमाडौँ, २६ पुस । सूचना तथा प्रसारण विभागले पत्रकारितामा अध्ययनरत ११ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।  सो कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले सामाजिक सञ्जाल र पत्रकारिता

विश्वविद्यालयका अधिकार क्षेत्रमा हस्तक्षेप नगर्ने सहमति

काठमाडौँ, २६ पुस । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको बैठकमा विश्वविद्यालयका अधिकार क्षेत्र, स्वायत्तता र पाठ्यक्रम बनाउने विषयमा हस्तक्षेप नगर्ने सहमति भएको छ । समितिको आजको बैठकमा नेपाल कानुन व्यवसायी परिषद्