
काँकेविहार । कर्णाली प्रदेश सरकारले भूकम्पबाट क्षति भएका विद्यालय तथा स्वास्थ्य संस्था पुननिर्माण गर्ने भएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जाजरकोट र रुकुम पश्चिमका ती सरकारी संरचना

काठमाडौं, पुस २५ । निरन्तर शीतलहर चलेपछि कञ्चनपुरका स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । अत्यधिक चिसो बढेपछि शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा दिएका हुन् ।

जलेश्वर । विगत तीन दिनदेखि एक्कासि जाडो बढ्ेपछि जिल्लाका पाँच वटा पालिकाले आफ्नो नगरभित्रका विद्यालय बन्द गरेका छन् । सदरमुकाम रहेको जलेश्वर र मनरासिस्वा नगरपालिका तथा पिपरा, सोनमा र एकडारा

काठमाडौं । एन आई सी एशिया बैंकले बागमती प्रदेशको चितवन जिल्ला स्थित राप्ती नगरपालिका–७ मा अवस्थित श्री वीरेन्द्र आदर्श माध्यमिक विद्यालयमा पनि पुस्तकालय निर्माण गरेर समुद्घाटन गरेको छ । बैंकले

अछाम । अछामको चौरपाटी गाउँपालिकामा बिहीबार (भोलि) बाट सुरु हुने १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा भएको छ । बिहीबार १० बजे गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउँदले उद्घाटन गर्ने

काठमाडौँ, पुस २४ । एनआईसी एसिया बैंकले चितवनको राप्ती नगरपालिकास्थित वीरेन्द्र आदर्श माध्यमिक विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत निर्माण गरिएको विद्यालयको उक्त पुस्तकालय उद्घाटनव समेत

सुदूरपश्चिम, २३ पुस । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कैलालीको गेटामा प्रस्तावित शहीद दशरथचन्द विश्वविद्यालय सञ्चालनका लागि सरकारले गृहकार्य गरिरहेको बताउनुभएको छ । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा सञ्चालन भइरहेको स्नातक तह प्रथम वर्षको परीक्षा समय १५ मिनेट थप गरिएको छ । आज बिहान ६ बजेर ५० मिनेटमा चीन केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको

नवलपरासी, पुस २३ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–१६ स्थित देवचुली माध्यमिक विद्यालयले विद्यार्थीलाई पञ्चेबाजा बजाउने तालिम प्रदान गरेको छ । तालिम लिएपछि अहिले यहाँका विद्यार्थी फुर्सदमा बाजा बजाएर

काठमाडौँ, २० पुस । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले जाडो बिदाका समयमा सामुदायिक विद्यालयका शिक्षकहरूलाई क्षमता विकाससम्बन्धी तालिममा सहभागी हुन आह्वान गरेको छ । ‘टिचर कलेज कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयमा अध्यापन गराउने