शिक्षा

कक्षा १२ को परीक्षा आगामी वैशाख १२ देखि

भक्तपुर, २ फागुन । यस वर्षको कक्षा १२ को परीक्षा २०८२ वैशाख ११ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका आज सार्वजनिक

शिक्षा क्षेत्रको लगानी गुणात्मक रूपमा वृद्धि गर्नुपर्नेमा जोड

तनहुँ, २ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्रको लगानी गुणात्मक रूपमा वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कक्षा १२ को परीक्षातालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं, फागुन २ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक गरेको छ । बोर्डले आज (शुक्रबार) सूचना जारी गर्दै २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को वर्षीक

निजी विद्यालयहरूले नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेका छन्ः गृहमन्त्री लेखक

कैलाली, २८ माघ । गृहमन्त्री रमेश लेखकले निजी विद्यालयहरूले नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन सुदूरपश्चिम प्रदेशको आज धनगढीमा आयोजित

पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षकको सरुवा गरिने

कञ्चनपुर, २८ माघ । यहाँको शुक्लाफाँटा नगरपालिकाले पाँच वर्ष एउटै विद्यालयमा अध्यापन गरेकासामुदायिक विद्यालयका शिक्षकको सरुवा गर्ने भएको छ । “शिक्षकको नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा सरुवाका लागि प्रतिवेदन निर्णयार्थ कार्यपालिकामा

स्कुल बसको ठक्करबाट बालकको मृत्यु, चालक फरार

कञ्चनपुर । कञ्चनपुरमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ । आइतबार साँझ बेलडाँडी गाउँपालिका–३ खैरीखाटमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका

ललितपुरको एक्मी कलेजका सञ्चालक सम्पर्कविहीन, इन्जिनियरिङ पढ्ने विद्यार्थीहरूको बिचल्ली

काठमाडौँ । ललितपुरको बागडोलमा रहेको एक्मी कलेज अफ इन्जिनियरिङका सञ्चालक शैलेन्द्र मोहन झा सम्पर्कविहीन बनेका छन् । सञ्चालक नै दसैँदेखि सम्पर्कमा नआएपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरू अलपत्र परेका छन् । डिप्लोमा

‘काठमाडौँ विश्वविद्यालयका विवाद अन्त्य नगरिए शैक्षिक गुणस्तरमा असर पर्नसक्छ’

काठमाडौँ, २४ माघ । काठमाडौँ विश्वविद्यालयभित्र देखिएका विवादलाई समाधान गर्दै संस्थागत विकास र सुशासन कायम गर्न नसकिए विश्वविद्यालयको छविमा नकारात्मक असर पर्नेबारे चिन्ता व्यक्त गरिएको छ । सिफारिस समितिले उपकुलपति

कर्णाली प्रदेशमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव

सुर्खेत, माघ २२ । कर्णाली प्रदेशमा ५ हजारभन्दा बढी शिक्षकको दरबन्दी रिक्त छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बलवीर सुनारले कर्णालीमा अझै पाँच हजार

प्राविधिक शिक्षा आजको आवश्यकताः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ, २१ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राविधिक शिक्षा आजको मुख्य आवश्यकता रहेको बताउनुभएको छ । लमजुङको मर्स्याङ्दी गाँउपालिका–४ ताघ्रिङ, छापा गाउँमा रहेको प्रेम मिलन माध्यमिक विद्यालयको