शिक्षा

‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’

महोत्तरी, १९ पुस । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आधारभूत तहको शिक्षामा राज्यको लगानी वृद्धि आवश्यक रहेको बताउनुभएको छ । आज यहाँको बर्दिवास–३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालय परिसरमा दृष्टिविहीन छात्रछात्राका

नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता

काठमाडौँ, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्य गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज

गरिब, दलित र असहाय बालबालिकाका लागि निःशुल्क आवासीय विद्यालय

खोटाङ, १५ पुस । जन्तेढुङ्गा गाउँपालिका–३ काहुलेमा गरिब, दलित र असहाय बालबालिकालाई लक्षित गरेर निःशुल्क आवासीय शिक्षाका लागि विद्यालय सञ्चालनमा ल्याइएको छ । पहिलो चरणमा गाउँपालिकाभरिका १९ जना बालबालिका भर्ना

‘सीपयुक्त शिक्षा अहिलेको आवश्यकता’

देउखुरी (दाङ), १५ पुस । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सीपयुक्त शिक्षा अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । सोहीअनुसारको शिक्षण गर्न उहाँले शिक्षकहरुलाई आग्रह गर्नुभयो । घोराही उपमहानगरपालिका–१८ स्थित श्री

‘सङ्घीय शिक्षा ऐन चाँडै’

मोरङ, १४ पुस । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सङ्घीय शिक्षा ऐन चाँडै ल्याइने बताउनुभएको छ । –––

त्रिभुवन विश्वविद्यालयबाट चौध हजार दीक्षित

काठमाडौँ, १३ पुस । त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित ५०औँ

‘महिनावारी हुँदा किशोरीका लागि विद्यालयमा आराम कक्ष छैनन्’

टीकापुर, १३ पुस । सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीलाई महिनावारी भएका समयमा आवश्यक पर्ने आराम कक्ष नहुँदा उनीहरु समस्यामा पर्ने गरेका छन् । आराम कक्षको अभावमा उनीहरु घर जानुपर्ने बाध्यता छ

मुलुकको समृद्धिका लागि प्राप्त ज्ञान उपयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, १३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखी रुपमा बाँच्न पाउने अवस्था सृजनाका लागि प्राप्त ज्ञान प्रयोग गर्न आग्रह गर्नुभएको छ । त्रिभुवन

एसइईका लागि परीक्षा आवेदन फाराम खुल्यो

काठमाडौं, पुस १२ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा आवेदन फारम खुला भएको छ । परीक्षा नियन्त्रण कार्यालयले सूचना निकालेर आजदेखि माघ १२ गते भित्र परीक्षा दस्तुर पाँच सय

शिक्षकलाई एआइसम्बन्धी तालिम

झापा, १० पुस । शिक्षणलाई सहज बनाउने उद्देश्यले आज मेचीनगर–१३ स्थित त्रिदेव बहुमुखी क्याम्पसका शिक्षकहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी तालिम प्रदान गरिएको छ ।