
काठमाडौं, जेठ २९ यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार तेस्रो हप्ता मात्रै आउने भएको छ। प्रदेश २ मा प्रश्नपत्र बाहिरिनु, कर्मचारी अभाव हुनु जस्ता विविध कारणले अघिल्लो वर्ष

काठमाडौं, जेठ २६ विगतका वर्षहरूमा जेठ मसान्तदेखि असार १–२भित्रै हुने गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशन यसपटक ढिला हुने भएको छ । परीक्षानियन्त्रक विष्णुप्रसाद अधिकारीले यस वर्ष एसइई नतिजा प्रकाशनका

उर्लाबारी,जेठ २१ १ नंं प्रदेशका समाजिक विकाश मन्त्री जिवन घिमिरेले प्राविधिक शिक्षाको माध्यमबाट नै देशलाई सम्बृद्ध बनाउन सकिने बताउनु भएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका – ३ स्थित कालिका सामुदायिक

–रीता लामा काठमाडौँ , जेठ १२ युवालाई स्वरोजगार बन्नका लागि दाङका एक सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन शुरु गरेको छ । बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर

काठमाडौं । आइतबारदेखि देशभर कक्षा ११ को परीक्षा सुरु भएको छ। परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ। बिहान ७ बजेदेखि सुरु हुने परीक्षा १० बजेसम्म सञ्चालन

काठमाण्डौँ । निर्णयको विरोध भएपछि काठमाण्डौँ महानगरपालिकाले निजी तथा संस्थागत विद्यालयमा आफैंले गरेको शुल्क वृद्धिको निर्णय खारेज गरेको छ । प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बुधबार बसेको शिक्षा समितिको बैठकले यस

झापा । झापाका केही विद्यालयले स्थानान्तरणको अनुमति बिना नै विद्यालय सञ्चालनमा आएका छन् । मेचीनगर नगरपालिका–४ स्थित बालजगत इङ्लिस स्कुलले ३ नम्बर वडाबाट सञ्चालनमा ल्याएको छ । एउटा वडादेखि अर्को

काठमाडौं । यो वर्षको एसईई परीक्षाको परीक्षाफल ढिलो हुने सम्भावना भएको छ । कर्मचारीको अभावामा परीक्षाफल प्रकाशित हुन ढिलो हुने भएको हो । २६ जिल्लाका शिक्षा समन्वय समिति प्रमुखको संघ

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले अबदेखि स्नातक तह प्रथम वर्षको परीक्षा फाराम विद्यार्थीले अनलाइनमार्फत भर्ने व्यवस्था गर्ने भएको छ । त्रिविले अब परीक्षा हुने स्नातक तह प्रथम वर्षको परीक्षाको फाराम अनलाइनमार्फत्

इटहरी/ सरकारी विद्यालयमा सुधारका प्रयास सुरु गर्ने हो भने विद्यार्थीहरुको आकर्षण वन्न सक्ने उदाहरण वन्दै छ इटहरीकै पुरानो विद्यालय जनता स्कुल । जनता नमूना माध्यमिक विद्यालयले आगामी शैक्षिक शत्र देखि