शिक्षा

यो वर्षको एसईई परीक्षाको परीक्षाफल ढिलो हुने सम्भावना !

काठमाडौं । यो वर्षको एसईई परीक्षाको परीक्षाफल ढिलो हुने सम्भावना भएको छ । कर्मचारीको अभावामा परीक्षाफल प्रकाशित हुन ढिलो हुने भएको हो । २६ जिल्लाका शिक्षा समन्वय समिति प्रमुखको संघ

अनलाइनबाटै स्नातक तह प्रथम वर्षको परीक्षा फाराम भर्न पाउने

काठमाडौं –  त्रिभुवन विश्वविद्यालयले अबदेखि स्नातक तह प्रथम वर्षको परीक्षा फाराम विद्यार्थीले अनलाइनमार्फत भर्ने व्यवस्था गर्ने भएको छ । त्रिविले अब परीक्षा हुने स्नातक तह प्रथम वर्षको परीक्षाको फाराम अनलाइनमार्फत्

उदाहरण वन्दै इटहरीकै पुरानो विद्यालय जनता स्कुल

इटहरी/ सरकारी विद्यालयमा सुधारका प्रयास सुरु गर्ने हो भने विद्यार्थीहरुको आकर्षण वन्न सक्ने उदाहरण वन्दै छ इटहरीकै पुरानो विद्यालय जनता स्कुल । जनता नमूना माध्यमिक विद्यालयले आगामी शैक्षिक शत्र देखि

चैत २१ गतेसम्मका सबै एसईई परीक्षा स्थगित

काठमाडौं । सरकारले प्रदेश २ को चैत २१ गतेसम्मका सबै एसईई परीक्षा स्थगित गरेको छ । शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले परीक्षा स्थगित भएको

प्रदेश दुईमा एसइईको बिज्ञान विषयको परीक्षा रद्ध

काठमाण्डौँ । प्रदेश नम्बर दुईका ८ जिल्लामा माध्यमिक परीक्षा बोर्ड एसइई अन्तर्गत विज्ञान विषयको परीक्षा रद्ध गरिएको छ । प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट र

खबरै नगरी एक्कासी मन्त्री एसइई परिक्षाको अनुगमनमा

धरान । प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले धरानको एसईई परिक्षाको अनुगमन गरेका छन् । एसईई परीक्षा मर्यादित र सहज ढंगमा सञ्चालन भएको छ कि छैन बुझ्नका लागि

एसईई परीक्षाः शिक्षक नै खोस्छन् प्याड

अछाम – पञ्चदेव विनायक नगरपालिका १ कुइकाकी कल्पना रिमाल चैत १० बाट सुरु एसईई परीक्षा दिन ८ गते नै घरबाट निस्किइन् । सदरमुकामस्थित विद्या मन्दिर मावि विनायकको परीक्षा केन्द्र परेको

एसईईको सबै प्रश्नपत्रमा त्रुटि नै त्रुटि, विद्यार्थीले उत्तर लेख्नुपर्नेभन्दा बढी प्रश्न

काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा एसईईको प्रश्नपत्रमा त्रुटि नै त्रुटि भेटिएका छन् । थुप्रै प्रश्न अस्पष्ट रहेको विद्यार्थीको गुनासो छ । ७ वटै प्रदेशका अंग्रेजी र नेपाली विषयका प्रश्नपत्रमा गल्ती

पूर्वको नमूना बिद्यालय बन्दै सप्तश्री एकाडेमी

दमक चैत ११ झापाको दमकमा अवस्थित सप्तश्री एकाडेमीले आगामी शैक्षिक सत्रदेखी बिद्यालयलाई पूर्वको नमुना बिद्यालयको रुपमा स्थापित गर्ने लक्ष्य राखेको छ । दमक–९ शान्ति मार्गमा रहेको एकाडेमीले सोमबार, दमकमा पत्रकार

विद्यार्थीमा डर बढेपछि एसईई परीक्षा अवलोकन गर्न जनप्रतिनिधिलाई निषेध

कञ्चनपुर । कञ्चनपुरका जनप्रतिनिधिले जारी एसईई परीक्षाको अनुगमन गर्न नपाउने भएका छन। जनप्रतिनिधिले परीक्षा स्थलमा जाँदा विद्यार्थीमा डरको भावना पैदा हुनसक्ने भएकाले अवलोकन गर्न नपाउने भएका हुन। गत वर्ष स्थानीय