शिक्षा

एसइई परीक्षाको तयारी पूरा, चार लाख ७५ परीक्षार्थी सहभागी हुँदै

भक्तपुर, चैत ९ यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार बिहान ८ बजेबाट शुरु हुने परीक्षामा सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण

विद्यालयको लापरबाहीले विद्यार्थी एसइईबाट वञ्चित

म्याग्दी ३१ विद्यार्थी आगामी हप्तादेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुनबाट वञ्चित भएका छन् । पचहत्तर प्रतिशत हाजिरी नपुगेका कारण परीक्षाका लागि आवेदन फारम भरेकामध्ये ३१ परीक्षा दिन

एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा

काठमाडौं, चैत १ यही चैत १० गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र प्रदेशलगायतका सबै केन्द्रहरुमा पुर्याइसकिएको जानाएको छ ।

प्याब्सनको नेतृत्वमा सहमति, विराटनगरका पुरी अध्यक्ष

काठमाडौँ, फागुन २९ निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) को १४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि सहमति भएको छ । नेतृत्वका लागि टीकाराम पुरी र डिके ढुङ्गानाको समूहले मनोनयन दर्ता

झापाका अर्पण शर्माले भने : मेरो हातमा दिइयो भने नेपालको पुरै शिक्षा प्रणाली परिवर्तन गर्छु

काठमाडौं। संसारकै तेज दिमाग भएका मेमोरी किङ्ग झापा घर भएका अर्पण शर्माले सरकारले आफ्नो हातमा शिक्षा नीति दिएमा देशको पुरै शिक्षा प्रणाली परिवर्तन गर्ने बताएका छन् । विद्यार्थी तथा शिक्षकहरुलाई

भोलीदेखी देशभरका बिद्यालय बन्दको आह्वान (बिज्ञप्तीसहित हेर्नुहोस्)

काठमाडौं, फागुन २० अस्थायी राहत शिक्षक संगठनले भोलिदेखि देशभरका सामुदायिक विद्यालय बन्दको आह्वान गरेको छ । सरकार आफ्ना मागप्रति गम्भीर नभएको भन्दै उनीहरुले बन्दको आह्वान गरेका हुन् । राहत शिक्षक

आन्दोलनरत राहत शिक्षकमाथी प्रहरीको पानीको फोहोरा र अश्रृ ग्याँस

काठमाडौ, फागुन २० स्वतः स्थायी हुने कानुनी व्यवस्था गर्न माग गर्दै आन्दोलनरत राहत शिक्षकमाथी प्रहरीले हस्तक्षेप गरेको छ । स्वतः स्थायी हुने व्यवस्थासहित संघीय शिक्षक ऐन ल्याउन दवाव दिदै आज

सप्तकोशीको रजत जयन्ती समापन (फोटो फिचरसहित)

सुमन घिमिरे उर्लाबारी, फागुन १९ उर्लाबारीस्थित सप्तकोशी आवासीय माध्यमिक विद्यालयको रजत जयन्ती आज समापन भएको छ ।  उर्लाबारी – ४ स्थित विद्यालयको प्रागंणमा आज आयोजित कार्यक्रममा बिभिन्न संघसंस्था, प्रथम अभिभावक, विद्यालयका

पूर्वी मोरङकै अग्रणी शैक्षिक संस्था सप्तकोशीले रजत जयन्ती तीन दिनसम्म मनाउने

उर्लाबारी। गुणस्तरिय शिक्षामा जोड दिँदै २०५० सालमा मोरङको उर्लाबारीमा स्थापित सप्तकोशी आवासीय माध्यमिक विद्यालयले रजत जयन्ती तीन दिनसम्म मनाउने भएको छ । विद्यालयले फागुन १७, १८ र १९ गते तीन

शिक्षा क्षेत्रका अग्रज प्रेमचन्द्र सापकोटा सम्मानित

उर्लाबारी, माघ २५ मोरङ जिल्लाकै शिक्षाका धरोहर मानिने प्रेमचन्द्र सापकोटा उर्लाबारी नगरपालिका – ६ स्थित राधिका माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अवसरमा शुक्रवार सम्मानित हुनुभएको छ । उहाँलाई प्रदेश १ का