साहित्य

‘सिपाहीको कलमबाट अङ्क २’ पुस्तकबारे छलफल

काठमाडौँ, ५ वैशाख । साहित्यकार पूर्वउपरथी डा.आशबाहदुर तामाङले रचना गर्नुभएको कविता, गीत गजल, लेखको सङ्ग्रह ‘सिपाहीको कलमबाट अङ्क २’ को विषयमा छलफल गरिएको छ ।

पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

कीर्तिपुर (काठमाडौँ), ३० चैत । पूर्वसचिव शङ्करप्रसाद पाण्डेको संस्मरणात्मक निबन्ध ‘सम्झनाका फूलहरू’ बजारमा आएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले उक्त पुस्तक विमोचन गर्नुभयो । पुस्तकमा

जन्मदर्ता नहुँदा मारमा सडक बालबालिका

काठमाडौँ, १८ चैत । जन्मदर्ता नहुँदा सडक बालबालिकाले अहिले पनि स्वास्थ्य शिक्षासहित राज्यबाट पाउने कुनै पनि सेवा पाउन नसकेको पाइएको छ ।

नेपाली लेखक सङ्घको अध्यक्षमा बुढाथोकी

लुम्बिनी (मर्चवार), १७ चैत । नेपाली लेखक सङ्घको अध्यक्ष पदमा वियोगी बूढाथोकी विजयी हुनुभएको छ । साँझ सम्पन्न मतगणनामा बुढाथोकीले ११५ मत प्राप्त गरी विजयी हुनुभएको जनाइएको छ । उहाँका

‘म र मेरो सानोबुबा’ लोकार्पण

गिरिजाप्रसाद कोइराला फाउन्डेसनद्वारा मङ्गलबार बालुवाटारमा आयोजित सुजता कोइरालाद्वारा लिखित ‘म र मेरो सानोबुबा’ (आत्मकथा) लोकार्पण गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत । तस्बिर/रासस

रातोसको नाट्यकृति ‘मेषीदण्ड’ लोकार्पण

काठमाडौँ, ११ चैत । कवि तथा नाटककार गिलु रातोसको नाट्यकृति मेषीदण्ड लोकार्पण गरिएको छ । मण्डला थिएटर नेपालद्वारा प्रकाशित उक्त कृति आज यहाँ आयोजित कार्यक्रममा कवि श्रवण मुकारुङ, लेखक तथा

साहित्यकार सुवेदीका चार कृति लोकार्पण

काठमाडौँ, २ चैत । वरिष्ठ साहित्यकार होमनाथ सुवेदीले सिर्जना र सम्पादन गरेका चारवटा कृति लोकार्पण गरिएका छन् ।

साहित्य र संस्कृतिले हिमवतखण्डका नेपालीलाई एकताको सूत्रमा बाँध्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, १ चैत । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाषा, कला, साहित्य र संस्कृतिले हिमवतखण्डका नेपालीलाई एकताको सूत्रमा बाँध्ने बताउनुभएको छ । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले आज आयोजना गरेको ‘हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन’को

उप्रेतीको ‘मेरा अतीतका कथाहरू’ आत्मवृतान्त प्रधानमन्त्रीबाट लोकार्पण

काठमाडौँ, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीको आत्मवृतान्त ‘मेरा अतीतका कथाहरू’ को लोकार्पण गर्नुभएको छ । मकालु प्रकाशनद्वारा प्रकाशित सो पुस्तक आज यहाँ

कवि अधिकारीको ‘पानीको परेड’ सार्वजनिक

काठमाडौँ, २४ फागुन । कवि तथा गीतकार दिनेश अधिकारीको कविताकृति ‘पानीको परेड’ सार्वजनिक भएको छ । आज यहाँ आयोजित कार्यक्रममा कविद्वय डा नवराज लम्साल र मोमिलालाई आफ्नो कविता सङ्ग्रह उपहार