
काठमाडौँ, १० जेठ। साँगे सभ्यता संरक्षण तथा विकास अभियानद्वारा प्रकाशित ‘साँगे दर्पण’ नामक पुस्तक आज लोकार्पण गरिएको छ । काठमाडौँको सोह्रखुट्टेस्थित लेखनाथ साहित्य सदनको सभाहलमा सो अभियानका अभियन्ताहरुले संयुक्त रुपमा

टक्सार (भोजपुर), ६ जेठ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले विद्यमान कलाका सबै विधाको विकास गर्ने प्रतिष्ठानले लक्ष्य लिएको बताउनुभएको छ ।
काठमाडौँ, ३० वैशाख । नेपाल प्रज्ञा–प्रतिष्ठानले विभिन्न विधाका स्रष्टाहरूलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । प्रतिष्ठानले आज एक कार्यक्रमकाबीच भाषा, संस्कृति, सामाजिक शास्त्र, बालसाहित्य, समालोचनालगायत विधामा विभिन्न व्यक्तिलाई सम्मान गरेको

काठमाडौँ, २७ वैशाख । नेपाली भाषा, साहित्य र वाङ्मयको विकासका निम्ति योगदान गर्नुभएका तीन जना स्रष्टा र दुई संस्थालाई पुरस्कारसहित सम्मान गरिएको छ ।

काठमाडौँ, २६ वैशाख । पत्रकार गोपाल झापालीको कथा सङ्ग्रह ‘हिजाब’ सार्वजनिक भएको छ । भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको उक्त कथा सङ्ग्रह आजदेखि बजारमा आएको हो । कथा सङ्ग्रहको भौतिक पूर्वाधार

काठमाडौँ, २० वैशाख ।हवाई उद्यमी एवं बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतद्वारा लिखित पुस्तक ‘बाइ द बुक’ सार्वजनिक भएको छ । स्थापनाको झण्डै २८ वर्षको अवधिमा बुद्ध एयरले हासिल गरेका

काठमाडौँ, १७ वैशाख । वानिरा फाउन्डेसनले आज यहाँ आयोजित एक समारोहबीच वरिष्ठ चित्रकार शशिविक्रम शाहलाई रु एक लाख राशिको ‘वानीरा–शङ्कर पुरस्कार’ प्रदान गरेको छ । चित्रकलामार्फत नेपालको नाम विश्वभर फैलाउन

काठमाडौँ, १५ वैशाख । नेपालको लोकतन्त्र र समाजवादको सुदृढीकरणका लागि विश्वेश्वरप्रसाद कोइराला (बिपी) को आदर्श तथा सिद्धान्तहरू अहिले पनि उत्तिकै सान्दर्भिक रहेकाले तिनको अनुसरण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

झापा, १३ वैशाख । नेपाली भाषा, साहित्य र कलाको संरक्षणमा योगदान पुर्याएको भन्दै भारतको सिलगढीका साहित्यकार ज्ञानेन्द्र खतिवडा र भद्रपुरका साहित्यकार विरही अधिकारीलाई तेराख महाकवि देवकोटा साहित्य पुरस्कार प्रदान गरिएको

काठमाडौँ, १२ वैशाख । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा–पुरस्कार-२०८१’ घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट सम्मान प्रदान हुने उक्त पुरस्कारका लागि आठ जना