
काठमाडौँ, १९ असार । महिला अधिकार र लैङ्गिक समानताको क्षेत्रमा सक्रिय चाँदनी जोशीको संस्मरणात्मक पुस्तक ‘वेभिङ माइ साउथ एसियन टेपेष्ट्री’ आज एक समारोहका बीच सार्वजनिक गरिएको छ । जोशीकी छोरी

काठमाडौँ, १७ असार । नेपालको प्रजातान्त्रिक आन्दोलनमा सुदुरश्चिम क्षेत्रका खम्बा दिलबहादुर कुँवर (बूढथापा) को योगदान र सङ्घर्षसम्बन्धी विषयबस्तु समेटिएको स्मृतिग्रन्थ ‘दिलबहादुर कुँवर (बूढथापा)’ सार्वजनिक गरिएको छ ।

काठमाडौँ, ९ असार । साहित्यकार पुष्पराज पौडेलको संस्मरण कृति ‘देशाटनः घुम्दै, फिर्दै जिल्ला–जिल्ला’ लोकार्पण गरिएको छ । आवरण प्रकाशनद्वारा आज यहाँ आयोजित कार्यक्रममा साहित्यकार प्राडा गोविन्दराज भट्टराईले कृति लोकार्पण गर्दै

काठमाडौँ, २६ जेठ । पशुपतिनाथ एवं शैव धर्मका विविध आयामलाई समेटेर ‘पाशुपत विश्वकोश’ पुस्तक सार्वजनिक गरिएको छ ।

काठमाडौँ, १७ जेठ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्साल काठमाडौँमा आज लोपोन्मुख समुदाय राउटेले काठको पन्यू बनाएर प्रदर्शन गरेका छन् । जारी राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी राउटेले प्रत्यक्ष कला कार्यशाला

काठमाडौँ, १७ जेठ । साहित्यकार मुकुन्दराज दाहालद्वारा लिखित ‘दीपमालिका’ नामक कविता सङ्ग्रहको लोकार्पण गरिएको छ । शिष्टाचार अभियान नेपालले यहाँ आजोजना गरेको कार्यक्रममा साहित्यकार तथा पत्रकार प्रा पुरुषोत्तम दाहाल, साहित्यकार

घोराही (दाङ), १५ जेठ । साहित्यकार स्मृति योगीको ‘अनुराग’ गजलसङ्ग्रहको आज घोराहीमा एक कार्यक्रमबीच विमोचन गरिएको छ ।

काठमाडौँ, १३ जेठ । वरिष्ठ साहित्यकार एवं शिक्षाविद् मोहन सिटौलाको जीवनमा आधारित रहेर शारदा मासिकले प्रकाशित गरेको ‘मोहन सिटौला व्यष्टि र समष्टि’ विमोचित भएको छ । अर्का समीक्षक प्रा डा

काठमाडौँ, १२ जेठ । लेखक जीवा लामिछानेले अन्टार्कटिकाको यात्रा संस्मरणलाई आधार मानेर तयार गर्नुभएको पुस्तक ‘अक्षत अन्टार्कटिका’ लाई वर्ष २०८१ को ‘उत्तम शान्ति पुरस्कार’ प्रदान गरिएको छ । गुठीका अध्यक्ष

काठमाडौँ, १० जेठ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राम्रो लेखक बन्न राम्रो पाठक पनि बन्नुपर्ने बताउनुभएको छ ।