
काठमाडौं, फागुन २८ विश्स्वास्थ्य संगठन ९डब्लुएचओ० ले कोरोना भाइरस (कोभिड १९) लाई विश्वव्यापी महामारी घोषणा गरेको छ। डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले पत्रकार सम्मेलन गर्दै कोरोना भाइरसलाई विश्वव्यापी महामारी घोषणा गरेका हुन्

काठमाडौं, फागुन २८ प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको प्रत्यारोपणका लागि मिर्गौला अङ्गदाता उहाँकी भाञ्जी समीक्षा सङ्ग्रौला स्वास्थ्यलाभ गरी आज घर फर्कनुभएको छ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको आठौँ दिन उहाँको

एजेन्सी विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४ हजारभन्दा बढी पुगेको छ । यस भाइरसबाट मंगलबार साँझसम्म विश्वभर ४ हजार २ सय ६४ जनाको मृत्यु भएको हो । मंगलबार एकैदिन विश्वभर

काठमाडौं, फागुन २७ गत बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीमा इन्फेक्सनको मुख्य चुनौती देखिएको छ । उपचारमा संलग्न चिकित्सक मिर्गौला रोग विशेषज्ञ प्रा.डा. दिव्यासिंह शाहका

संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका दुई नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । १४ जनामा कोरोनाको संक्रमण देखिएको थियो । त्यस मध्ये दुई जनामा कोरोनाको संक्रमण देखिएको हो ।

इटालीमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि डेढ करोड मानिस अनिवार्य क्वारेन्टाइनमा राखिएको छ। कोरोना भाइरस संक्रमणका कारण युरोपमा सबैभन्दा प्रभावित देश नै इटाली हो । शनिबार त्यहाँ कोरोना भाइरस

बेइजिङ, फागुन २५ कोरोना लाग्ने बित्तिकै ज्यान जान्छ भन्ने हल्ला गलत सावित भइसक्यो । किनभने, संक्रमितहरुमध्ये मर्नेको संख्या ज्यादै थोरै छ, निको हुने धेरै छन् । पाकाहरुको बढी मृत्यु भएको

काठमाडौं , फागुन २५ अजिरकोट–२ गोरखामा एक साताअघिदेखि फैलिएको भाइरल ज्वरो अझै नियन्त्रणमा आउन सकेको छैन। देशैभर कोरोनाको चर्चा भइरहेका बेला सोही वडाको ओलाङ, खिन्पु र अपुन गरी तीन गाउँका

विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या तीन हजार तीन सय नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्यांकमा संक्रमित संख्या एक लाख कटेको उल्लेख छ । विश्व स्वास्थ्य

काठमाडौं, फागुन २३ प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान एघार बजे बस्ने बैठकमा कोरोनाभाइरस बारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्ने तयारी भएको छ । सांसद गगन थापाले