यूएईमा दुई नेपालीमा देखियो कोरोनाको संक्रमण


 



संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका दुई नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

१४ जनामा कोरोनाको संक्रमण देखिएको थियो । त्यस मध्ये दुई जनामा कोरोनाको संक्रमण देखिएको हो ।

संक्रमित मध्ये चार जना युएईका छन् भने तीन इटाली, दुई बांग्लादेशी छन् । रुस, सिरिया र भारतका एक–एक जनामा पनि कोरोनाको संक्रमण देखिएको छ ।

प्रकाशित मिति: २६ फाल्गुन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्