स्वास्थ्य

प्राकृतिक चिकित्सालयले आगामी वर्षदेखि शिक्षण अस्पताल सञ्चालन गर्ने

नवलपुर । नवलपुरको देवचुलीमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयले आगामी वर्षदेखि शिक्षण अस्पताल सञ्चालन गर्ने भएको छ। पोखरा विश्वविद्यालयको सम्बन्धन लिएर आगामी वर्षदेखि प्राकृतिक चिकित्सा विज्ञान अध्ययन गराउने शिक्षण अस्पताल सञ्चालनमा आउने

अबदेखि चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सात वटै प्रदेशबाट

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अबदेखि चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सात वटै प्रदेशबाट गर्ने भएको छ । काउन्सिलका रजिष्ट्रार डा सतिसकुमार देवले चिकित्सकलाई काठमाडौँ आउनुपर्ने झन्झट अन्त्य गर्न अबदेखि सातवटै प्रदेशबाट

बढ्दो मातृ मृत्यु रोक्न लुम्बिनी प्रदेशमा ‘आमा सुरक्षा अभियान’

नेपालगन्ज । मातृ मृत्यु हुने क्रम नरोकिएपछि लुम्बिनी प्रदेश सरकारले ‘आमा सुरक्षा अभियान’ कार्यक्रम सञ्चालनको तयारी गरेको छ । आमा मृत्यु दर बढी देखिएका कपिलवस्तु, बाँके, रुपन्देही र दाङ जिल्लामा यो

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौँ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ ।  अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले आजदेखि स्वास्थ्य बिमामार्फत गराइने सबै उपचार सेवा बन्द

१५ शय्याको प्रहरी अस्पताल सञ्चालन

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयले सुर्खेतको वीरेन्द्रनगरमा १५ शय्याको अस्पताल सञ्चालनमा ल्याएको छ । आज कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अस्पताल भवनको उद्घाटन गर्दै जनस्तरसँग गाँसिएको संस्था भएकाले अस्पतालबाट दिने

भीमफेदीका महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिँदै

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिले आफ्नो पालिकाभित्र कृयाशील सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने भएको छ । गाउँपालिकाले आफ्नो क्षेत्रभरिका आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्दै आएका

टिचिङ अस्पतालले माघ १ गतेदेखि स्वास्थ्य बीमाका सम्पूर्ण सेवाहरु बन्द गर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बीमाका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ । अस्पतालले विगत लामो समयदेखि स्वास्थ्य बीमा बोर्डबाट उपचार खर्च भुक्तानी नआउँदा

लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा आइसियु सेवा सुरु

नेपालगञ्ज । नेपालगञ्जस्थित लुम्बिनी प्रदेश प्रहरी अस्पतालले आइसियु सेवा सुरु गरेको छ । चौबीसै घण्टा विशेषज्ञ चिकित्सकसहितको पाँच शय्याको आइसियु सेवा सञ्चालनमा ल्याइएको अस्पताल प्रमुख डा. अच्युत विक्रम हमालले जानकारी दिनुभयो

दोगडाकेदारमा १० शय्याको आधारभूत अस्पताल निर्माण 

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा १० शय्याको आधारभूत अस्पतालको निर्माण कार्य सम्पन्न भएको छ । दोगडाकेदार–६ सित्तडमा अस्पतालको भवन निर्माण कार्य सम्पन्न भएको हो ।  साँढे ८ करोड लागतमा ३ तले

इन्फ्लुएन्जा (फ्लू) बाट बच्न मन्त्रालयको आग्रह 

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडो बढेसँगै इन्फ्लुएन्जा (फ्लू) बाट सुरक्षित रहन आग्रह गरेको छ । मन्त्रालयले जाडो बढेसँगै फ्लू सङ्क्रमण बढ्ने भएकाले बच्न आग्रह गरेको हो ।  जाडो महिनामा