
नेपालगन्ज । बाँकेमा स्वास्थ्यतर्फ डुडुवा गाउँपालिका सर्वोत्कृष्ट भएको छ । आर्थिक वर्ष २०८१/८२ मा स्वास्थ्य सूचकहरूको आधारमा प्राप्त अंक अनुसार डुडुवा सर्वोत्कृष्ट भएको हो । ७९दशमलव ३६ अङ्कका साथ प्रथम भएको

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले मधेश प्रदेशको सर्लाही जिल्ला हरिवन नगरपालिका स्थित हरिवन नगर अस्पताललाई विभिन्न प्रसूति उपकरणहरु हस्तान्तरण गरेको छ । बैंकका मधेश प्रदेश प्रमुख ज्ञानेन्द्र कार्कीले पौष १७

काठमाडौँ । सिद्घार्थ बैंक लिमिटेडले मधेश प्रदेशको सर्लाही जिल्ला हरिवन नगरपालिका स्थित हरिवन नगर अस्पताललाई विभिन्न प्रसूति उपकरणहरु हस्तान्तरण गरेको छ । बैंकका मधेश प्रदेश प्रमुख श्री ज्ञानेन्द्र कार्कीज्यूले मिति

बरहथवा (सर्लाही) । बागमती नगरपालिकामा सञ्चालन भएको तीनदिने निःशुल्क आँखा शिविरमा ३५० भन्दा बढी व्यक्तिको मोतिया बिन्दुको शल्यक्रिया हुने भएको छ । बागमती नगरपालिका, स्थानीय तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र र

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यधिक चिसो बढिरहेकाले स्वास्थ्य प्रतिकूल हुनसक्ने भन्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणमा अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले चिसोले गर्दा रुघाखोकी, ज्वरो, दम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमा गएर स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ। महानगरले आगामी माघदेखि ७० वर्षभन्दा माथिका दीर्घ रोगी, अशक्तको स्वास्थ्य परीक्षण गर्न सुरु गर्न

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर वा गिजरलगायत उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जाडोयाममा आगो ताप्दा, हिटर चलाउँदा

सल्यान। नेपाली सेनाले सल्यानको कुमाख गाउँपालिका –५, तिमिलकाँडा–नेटामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिब ६ सयले स्वास्थ्य सेवा लिएका छन् । श्री सिद्धिबक्स गणको आयोजनामा तथा श्री नं. १९ फि.ए. गुल्मको

जनकपुरधाम । शितलहर तथा जाडोबाट हुने स्वास्थ्य समस्याका विषयमा प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेशभरिका स्वास्थ्य संस्थाहरूलाई पूर्ण सतर्क रहनका लागि निर्देशन दिएको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानले मधेश प्रदेशका जिल्ला

भैरहवा । बुटवलमा रहेको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले सरकारबाट भुक्तानी हुनुपर्ने रकम पुस मसान्तसम्म भुक्तानी नभए माघ १ गतेदेखि सरकारले सञ्चालन गरेको विपन्न नागरिक औषधी उपचार कार्यक्रम अन्तर्गत मिर्गौलाको निःशुल्क