स्वास्थ्य

चिकित्सकमा कोरोना देखिएपछि अस्पतालनै बन्द

लहान, असोज २८ चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिराहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ। अस्पताल प्रशासनले सूचना प्रकाशित गरी आकस्मिक सेवा १२ घन्टाका लागि

नसर्ने रोगको अवस्था भयावह

काठमाडौँ, असोज २६ नेपालमा नसर्ने रोगको अवस्था भयावह बन्दै गएको विज्ञहरुको निष्कर्ष छ । गैरआवासीय नेपाली सङ्घ एनआरएनएले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनका अवसरमा आयोजित ‘लाइफ एण्ड हेल्थ साइन्स’

मोबाइल स्क्रिनमा २८ दिनसम्म बाँच्छ कोरोना भाइरस

काठमाडौं, असोज २६ एजेन्सी कोरोना भाइरस कोभिड १९ पैसा, सिसा र स्टिलको सतहमा २८ दिनसम्म बाँच्न सक्ने एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाली शोधकर्ताले सोमबार बताएअनुसार कोरोना भाइरस फ्लु भाइरसको

धरानमा कोरोनाले थप तीनको मृत्यु

धरान, असोज २५ यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा तीन सङ्क्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार सुनसरीको दुहवीका ६४ वर्षीय एक पुरुष र

चिकित्सक संघद्वारा आकस्मिक र कोरोनाबाहेकका सेवा बहिष्कार

काठमाडौं, असोज २४ नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक र कोरोनाबाहेकका सेवा बहिस्कार गर्ने भएको छ । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १९औँ अनशनमा बसेका डा. गोविन्द

कोरोनाका कारण मिर्गौला प्रत्यारोपणमा अवरोध

काठमाडौं, असाेज २२नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयले देशव्यापीरुपमा स्वास्थ्य सेवाको अवस्थाका बारेमा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै मिर्गौला प्रत्यारोपणको सफलताले विदेश जाने ठूलो धनराशि बचत भएको र देशलाई आर्थिक लाभ पुगेको

उपत्यकाका सबै कोभिड अस्पताल खचाखच

काठमाडाैँ, असाेज २२उपत्यकामा औसत १ हजारदेखि १५ सयका दरले कोरोना संक्रमण थपिँदै गएपछि कोभिड अस्पताल भरिभराउ बनेका छन्। बिरामीले बेड पाउन कि कोभिड आकस्मिक कक्षमै पर्खिनुपर्छ कि त अन्यत्र रेफर

अध्यक्ष कोरोना सङ्क्रमित, गाउँपालिकाको काम ठप्प

सप्तरी, असोज २० सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष र कृषि शाखाका संयोजक कोरोना सङ्क्रमित भएपछि गाउँपालिकाको कामकाज बन्द गरिएको छ । राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुुबै जनामा कोरोना सङ्क्रमण

विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर, असोज १७ कोरोना संक्रमणका लागि प्रदेशकै हटस्पट बनेको राजधानी विराटनगरमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । शनिबार उनको बिहान मृत्यु भएको हो । विराटनगर–३ घर की

कोरोना संक्रमित ट्रम्प अस्पताल भर्ना

कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ। ह्वाइट हाउसले ट्रम्पलाई उपचारका लागि वाल्टर रीड नेशनल मिलिटरी मेडिकल सेन्टर लगिएको जनाएको छ। सावधानी स्वरुप ट्रम्पलाई अस्पताल लगिएको ह्वाइट