स्वास्थ्य

नेपालगन्ज मेडिकल कलेजमा २ जना काेराेना संक्रमितको मृत्यु

नेपालगन्ज , असाेज १३नेपालगन्ज मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नंं. १० का ५३ वर्षीय पुरुष र नेपालगञ्जका ४१ वर्षीय पुरुषको मृत्यु भएको

कोरोनाका कारण थप १० जनाको मृत्यु

काठमाडौं , असाेज ४कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको हो । 

नेपालमा कोरोनाः १५ सय ३९ जना थपिए, १०६८ डिस्चार्ज

काठमाडौं, भदौ ३१ नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर

चितवनमा थप एकको मृत्युपछि कोरोना पुष्टि

चितवन, भदाैँ २६पुरानो मेडिकल कलेजमा उपचाररत एक वृद्धाको मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ की ७८ वर्षीया महिला छिन्। दमको समस्याले यही भदौ २३ गते अस्पतालमा

औषधि नहुँदा उपचारमै सकस

जाजरकाे, भदाैँ २६जुनिचाँदे गाउँपालिकामा औषधि अभाव भएको छ । प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थादेखि मुख्य स्वास्थ्य संस्थामा समेत औषधि नहुँदा उपचारमा समस्या भएको छ । वडाहरूमा रहेका स्वास्थ्य संस्था बसेका

नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार नाघ्याे

काठमाडौं, भदाैँ २४पछिल्लो २४ घन्टामा नेपालमा थप १०८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य

रथयात्रामा प्रहरी कुट्ने ६ जनालाई कोरोना पुष्टि

काडमाडौं, भदौ २२ पुल्चोकमा ट्राफिक प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका १७ जनामध्ये थप ५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै एउटै अभियोगका ६ जना थुनुवामा कोरोना

कोरोना महामारी नक्कली ! इटालीका जनता उत्रिए सडकमा

इटलीमा कोरोना महामारी नक्कली भन्दै त्यहाँका जनाता प्रदर्शनमा उत्रेका छन् । कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको आदेशविरुद्ध जनाता सडकमा उत्रेका हुन् । राजधानी रोममा आइतबार हजारौं संख्यामा मानिसहरु एकजुट

चितवनमा थप एक जना कोरोना सङ्क्रमणबाट मृत्यु

काठमाडाैँ, भदाैँ १८चितवन मेडिकल कलेजमा उपचाररत थप एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिला रहेकी छन्। अस्पतालका

चितवनमा थप ३५ जनामा काेराेना संक्रमण

चितवन, भदाैँ १७चितवनमा थप ३५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। चितवनको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीका अनुसार