Deshkonews

यात्रु बस दुर्घटना, ४४ जना घाइते

काभ्रे, फागुन २१ काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका–५ ढाँटखर्कमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ४४ जना घाइते भएका छन् । रामेछाप जिल्लाको गुराँसेबाट काठमाडौँतर्फ आउँदै गरेको बा४ख ७१०२ नंको बस

५० कटेका यी सुन्दरी अभिनेत्री

मुम्बई, फागुन २१ कलाकारिता क्षेत्रमा लागेका अभिनेत्रीहरुको लागि सबैभन्दा ठूलो चुनौतिको रुपमा रहेको हुन्छ उनीहरुको करियर । त्यति मात्र होइन कसरी आफ्नो सुन्दरता कायम गरिराख्ने भन्ने विषयमा पनि उनीहरुको लागि

काँग्रेसमा कलह झन् बढ्यो

काठमाडौं, फागुन २१ मुख्य विपक्षी काँग्रेसभित्रको कलह झनै बढ्दै गएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जिल्ला उपसभापतिहरूको प्रशिक्षण बहिस्कार गर्ने भएको छ । आफ्नो विरोधका बाबजुद पार्टी सभापति

राष्ट्रियसभाका नयाँ १८ सदस्यको शपथ

काठमाडौं, फागुन २१ सङ्घीय संसद् राष्ट्रियसभामा छ वर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष

प्रधानमन्त्रीको शल्यक्रिया जारी, पाँच घण्टा चल्नेछ शल्यक्रिया प्रक्रिया

काठमाडौं, फागसुन २१ प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया अहिले जारी छ । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले अप्रेसन शल्यक्रिया भइरहेको छ। काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण टिचिङ

अर्थमन्त्रीमा खतिवडाको पुनःनियुक्ति

काठमाडौं, फागुन २१ प्रधानमन्त्री केपी शर्मा ओलीले डा.युवराज खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गर्नुभएको छ । मिर्गौला प्रत्यारोपणका लागि अप्रेसन थिएटरमा जानुअघि प्रधानमन्त्री ओलीले खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गर्नुभएको हो ।

नेपालको पहिलो जीत

बैंकक, फागुन २१ थाइल्याण्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टि ट्वान्टी कप क्रिकेटमा नेपालले आयोजक थाइल्याण्डलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ । बैंककको टेर्डथाई क्रिकेट मैदानमा आज

प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा

काठमाडौं, फागुन १९ प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि आज साँझ ६ः१५ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा आइपुग्नुभएको छ । अस्पतालका युरोलोजी विभागका युरोलोजिष्ट डा प्रेमराज ज्ञवालीको नेतृत्वमा

मिर्गौला प्रत्यारोपणपछि नयाँ ऊर्जासहित काममा फर्कन्छुः प्रधानमन्त्री

काठमाडौं, फागुन १९ मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई भिडियो सन्देश दिँदै पुनः मिर्गौला प्रत्यारोपणपछि थप उर्जा लिएर काममा फर्किने विश्वास व्यक्त गर्नुभएको छ ।

समस्याको भासमा संस्कृत विश्वविद्यालय

दाङ, फागुन १९ नेपालका विश्वविद्यालयहरुमध्ये भौतिक रुपमा सम्पन्न छ, नेपाल संस्कृत विश्वविद्यालय । यस विश्वविद्यालयसँग आफ्ना १४ वटा आङ्गिक क्याम्पसबाहेक एक हजार ७०० बिघा जमीन रहेको छ तर त्यो जमीनको