Deshko Media

प्रधानमन्त्रीले बोलाए सर्बदलिय बैठक

प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलिय बैठक डाकेका छन् । उनले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुलाई दिउँसो तीन बजे संसद भवन नयाँ बानेश्वरमा बोलाएका छन्

आज पनि घट्यो सुनको भाउ

काठमाण्डौ, फाल्गुन १० आज पनि सुनको भाउ घटेको छ । सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन आज तोलाको ५५ हजार ५

व्यवस्थापिका संसदको बैठक बस्दै

लामो समयको स्थगन पछि आज व्यवस्थापिका संसदको बैठक बस्दै छ । बैठक नयाँ बानेश्वर स्थित संसद भवनमा दिउसो १ बजेका लागि बोलाइएको छ । स्थानीय निर्वाचन र त्यसका लागि आवश्यक

मधेसी मोर्चाले गर्यो आन्दोलनको घोषणा

सरकारले आगामी बैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने घोषणा गरेलगत्तै मधेसी मोर्चाले भने दबाबमूलक आन्दोलनको घोषणा गरेको छ । यद्यपि, उसले संविधान संशोधन भएमा स्थानीय चुनावमा सहभागी हुनसक्ने संकेत पनि

विधान संशोधन गरेर नेपाली क्रिकेटको विवाद मिलाउन आइसिसी सहमत

काठमाण्डौ,फागुन १० अन्तर्राष्ट्रिय क्रिकेट महासंघ आइसिसी विधान संशोधन गरेर नेपाल क्रिकेट संघ ९क्यान० मा देखिएको विवाद सल्टाउन सहमत भएको छ । काठमाडौंमा गत शनिबार र आइतबार बसेको आइसिसीको प्रतिनिधिसँगको बैठकपछि आइसिसीले

दुर्घट्नामा एक जनाको मृत्यु

नवलपरासीको गैडाकोट–१० पितौजीमा सोमबार राति मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन्

मलेसिया र उत्तर कोरीयाबिचको कुटनीतिक सम्बन्ध चिसियो

उत्तर कोरियाली राष्ट्रपति किम जोङ

वैशाख ३१ गते चुनाव गर्न आयोगलाई साढे १० अर्व दिने सरकारको निर्णय

सरकारले वैशाख ३१ गते आइतबार चुनाव गर्ने निर्णय गर्दै त्यसका लागि निर्वाचन आयोगलाई साढे १० अर्व रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ ।सोमबार बेलुकी बसेको मन्त्रीपरिषदको बैठकले चुनावका लागि निर्वाचन

राप्रपा अध्यक्षमा कमल थापा विजयी

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा विजयी भएका छन्। उनले २ हजार ८ सय ४ मत ल्याएका छन्। राजधानीमा जारी एकता महाधिवेशनको चौथो दिन सोमबार भएको मतदानमा कूल ३ हजार

खुकुरी प्रहारबाट एकजनाको मृत्यु

खानेपानीको विषयलाई लिएर भएको विवादमा खुकुरी प्रहारबाट डडेल्धुरामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुरा कोटेली गाविस–१ न्वाघरका ३७ वर्षीय शेरबहादुर साउद रहेका छन् । खानेपानीको विषयलाई लिएर भएको