Deshko Media

निर्वाचन कसैले रोकेर रोकिदैन – वनमन्त्री

वनमन्त्री शंकर भण्डारीले सरकार निर्वाचनको तयारीमा जुटिसकेकाले अब निर्वाचन कुनै पनि हालतमा अघि बढ्ने बताएका छन । उनलेअब निर्वाचन हुँदैन कि भन्ने आशंका नगर्न आग्रह गरे । रफत सञ्चार क्लब

सोमबार स्थानीय तहको चुनावको मिति घोषणा हुन्छ- प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार स्थानीय तहको चुनावको मिति घोषणा गरिने बताएका छन् । संविधान संशोधन गरेर चाडो चुनावमा जानु आफ्नो मुख्य दायित्व भन्दै उहाँले अब त्यो समय आइसकेको उल्लेख गरे

हेवा खोलाबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारणलाइनमा जोडियो

काठमाडौ, फागुन ६ पाँचथरको याङनाम र नाँगिनमा रहेको हेवा खोला जलविद्युत परियोजना ‘ए’ बाट उत्पादित १० दशमलव ६ मेगावाट विद्युत केन्द्रीय प्रशारण लाइनमा जोडिएको छ । केन्द्रीय प्रशारण लाइनमा जोडिएपछि

राप्रपा अध्यक्षमा डा लोहनीको उम्मेदवारी घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आजदेखि सुरु हुने पार्टीको एकता महाधिवेसनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा...

दुर्घटनामा एक जनाको मृत्यु

कपिलवस्तुमा मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाईते भएका छन्

आज पनि बढ्यो सुनको भाउ

काठमाडौं, फागुन ६ आज पनि सुनको भाउ बढेको छ । हिजो ५५ हजार ६ सय रहेको सुनको भाउ आज प्रतितोलामा २ सयले बढेर ५५ हजार ८ सयमा कारोबार भइरहेको छ

संचारमाध्यम बेइमान बनिसकेको अमेरिकी राष्ट्रपतिको निष्कर्ष

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रेस जगत नियन्त्रणभन्दा बाहिर

आजदेखि स्थानीय निकायको काम सुचारु हुने

स्थानीय तहमा कर्मचारी समायोजन गर्दा हाल कार्यरत कर्मचारीलाई प्राथमिकता दिनुपर्ने माग गर्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि ठप्प रहेको ठप्प स्थानीय निकायको कामकारबाही आजदेखि सुचारु हुदैछ

राप्रपाको महाधिवेशन आजबाट सुरु हुँदै

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आजबाट राजधानीमा शुरु हुँदैछ । महाधिवेशनले अध्यक्षसहितको केन्द्रीय समिति चुन्ने छ

भोजपुरकी मीरा राईलाई सरकारले ३० लाखसहित सम्मान गर्ने

सरकारले साहसिक विश्व पृथक धाविका मीरा राईलाई ३० लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को निर्देशनमा ...