Deshko Media

दुर्घटनामा ८ जना घाइते

इलामको मेची राजमार्ग अन्तर्गत कोल्बुङमा सोमबार ट्रक दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइतेमध्ये चालकको अवस्था गम्भीर छ । झापाबाट इलाम जाँदै गरेको ना ३ ख ६०६० नम्बरको

भोलिबाट संविधान संशोधन विधेयक अघि बढ्ने

सरकारले संविधान संशोधन विधेयकलाई मंगलबारबाट संसदमा अघि बढाउने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधन विधेयकमाथि मंगलबारबाट सैद्धान्तिक छलफल सुरु गर्ने निर्णय गरेको हो

आज पनि घट्यो सुनको भाउ

काठमाण्डौ, फाल्गुन ९ आज पनि सुनको भाउ घटेको छ । सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन आज तोलाको ५५ हजार ६

चुनावको मिति घोषणा गरे मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले चुनावको मिति घोषणा भए सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। आफ्नो माग पूरा नगरी चुनावको मिति घोषणा गरे सबैभन्दा पहिला सरकारसँगको सम्बन्ध तोडेको घोषणा

म्यान्चेस्टर युनाईटेड र टोटनह्याम एफए कपको क्वाटरफाईनलमा

काठमाडौं, फागुन ९ शिर्ष क्लवहरु म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर एफ।ए कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आइतबार राती भएको खेलमा ब्ल्याकबर्न रोभर्सलाई २-१ ले हराउँदै म्यान्चेस्टर युनाईटेड क्वाटरफाइनलमा

राप्रपाको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चुन्न मतदान गरिंदैछ ।काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा आइतबार उम्मेदवारहरुले मनोनयन दर्ता गराए

स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने तयारी

सरकारले स्थानीय निकाय पुनस्संरचना प्रतिवेदन संशोधन गर्दै सोमबार निर्वाचनको मिति घोषणा गर्ने भएको छ

कार बम विष्फोट, ३४ जना मारिए

सोमालियाको राजधानी मोगादिशुमा कार बम विष्फोट गराई ३४ जनाको हत्या गरिएको छ । शहरको दक्षिणी

संशोधन विधेयकसँग मन्त्री पद साटेर माननीय शब्दकै अपमान गरियो – ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहेका दलहरु निर्वाचनबाट पन्छिन खोजेको आरोप लगाएका छन्

सुनकाण्डमा पक्राउ परेका एसएसपी खत्रीलाई थप दश दिन हिरासतमै राखिने

सुनकाण्डमा पक्राउ परी प्रहरी हिरासतमा राखिएका निलम्बित प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) श्याम खत्रीलाई थप दश दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ