Deshko Media

२७ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ, पुस १४ चीनको कम्पनीमा कपडा प्याकिङ गर्ने काममा लगाईदिन्छु भनी २७ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई बिहिबार प्रहरीले पक्राउ गरेको छ। झापा सतासीधाम घर भई पुरानो बानेश्वर बस्ने

स्थानीय तहको निर्वाचन मिति तोक्ने सरकारको तयारीप्रति मधेसी मोर्चाको आपत्ति

काठमाडौँ, पुस १४ स्थानीय तहको निर्वाचन मिति तोक्ने सरकारको तयारीप्रति मधेसी मोर्चाले आपत्ति जनाएको छ। बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बिहीबार बसेको मोर्चाको बैठकले  निर्वाचनको मिति तोक्ने सरकारको तयारीमा

संसदको विहीबारको बैठक पनि अवरुद्ध

काठमाडौँ, पुस १४ प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायतका दलहरुको अवरोधका कारण व्यवस्थापिका–संसदको विहीबारको बैठक पनि अवरुद्ध भयो । सदनको कारबाही सुरु हुने बित्तिकै नेकपा एमालेका सांसद वैजनाथ चौधरीले प्रदेश नम्बर–५ को

यस कारण काठमाडौंमा विहीबार बिहान गयो बत्ती

काठमाडौँ, पुस १४ मर्स्याङ्दी–स्युचाटार १३२ केभी प्रसारणलाइनमा आएको खराबीका कारण राजधानी काठमाडौं र आसपासको क्षेत्रमा अवरुद्ध भएको विद्युत् प्रसारण पुनः सुरु भएको छ । प्राधिकरणले कुलेखानी–स्युचाटार प्रसारणलाइनमार्फत् विद्युत् उपलब्ध गराएर

दुर्घटनामा एक जनाको मृत्यु

धादिङ, पुस १४ पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा आज  भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मकवानपुरबाट काठमाडौंका लागि छुटेको ना ४ ख २६८० नम्बरको ट्रकले बा ६९ प

आज पनि बढ्यो सुनको मूल्य

काठमाडौँ, पुस १४ आज पनि सुनको भाउ बढेको छ । हिजो प्रतितोला ५२ हजारमा ४ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोलामा ३ सय रुपैँयाले बढेर ५२ हजार ७ सयमा

मधेसी मोर्चाको बैठक बस्दै

काठमाडौं, पुस १४ संयुत्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक आज बस्दै छ । बिजुली बजार स्थित तमलोपाको पार्टी कार्यलयमा बिहान ११ बजे बस्ने बैठकमा समसामयी राजनितिक बिषयमा छलफल हुनेछ । बैठकले

संविधान संशोधनको विकल्प छैन – भट्टराई

काठमाडौं, पुस १३ नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्ताव राजनीतिक सहमतिका आधारमा परिमार्जनसहित पारित गर्नुपर्ने बताएका छन  ।  नयाँ शक्ति नेपालले आज आयोजना

कांग्रेस र एमाले उपलब्धि समाप्त पार्ने खेलमा लागेका छन् – यादव

काठमाडौं, पुस १३ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलनका उपलब्धिहरुलाई समाप्त पार्ने खेलमा कांग्रेस र एमाले लागेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लबले राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले

नेपाली फिल्म बनाउँदै प्रियंका चोपडा

एजेन्सी, पुस १३ हलिउड र बलिउड फिल्ममा स्थापित अभिनेत्री प्रियंका चोपडाले सिक्किम बेस्ड नेपाली फिल्म बनाउने भएकी छिन् । उनले आफ्नै होम प्रोडक्शनबाट यो फिल्म निर्माण गर्न लागेकी हुन् । होम