Deshko Media

स्थानीय निर्वाचन गर्न तीन दल सहमत

काठमाडौं, पुस १३ प्रमुख तीन राजनीतिक दलबीच छिट्टै स्थानीय तहको निर्वाचन गर्ने सैद्धान्तिक सहमति भएका छ ।  सिंहदरबारमा आज बसेको नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष

सुनको मूल्य बढ्यो

काठमाडौं, पुस १३ आज सुनको भाउ बढेको छ । हिजो प्रतितोला ५२ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोलामा ४०० रुपैँयाले बढेर ५२ हजार ४ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी

दुर्घट्नामा एक जनाको मृत्यु

दाङ, पुस १३ दाङको तुल्सीपुरमा भएको माइक्रो बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । भने अर्का एक गम्भिर घाइते भएका छन । बा २ ख ७०२४ नम्बरको माइक्रो वसको

मोबाइलबाटै राहदानीको आवेदन भर्न सकिने

काठमाडौं, पुस १३ अबको एक सातामा मोबाइलबाटै राहदानीको आवेदन भर्न सकिने राहदानी विभागले जनाएको छ । यसअघि अनलाइनबाट राहदानीका लागि आवेदन दिने व्यवस्था गरेको विभागले राहदानी वितरण प्रक्रियालाई अझ सहज

स्वास्थ्य वीमाको कानुन ल्याउन लागेको स्वास्थ्यमन्त्रीको भनाई

मकवानपुर, पुस १३ स्वास्थ्यमन्त्री गगन थापाले सबै नेपालीलाई स्वास्थ्य सुविधा उपलव्ध गराउन स्वास्थ्य वीमा अनिवार्य गर्ने कानुन ल्याउन लागेको बताएका छन । नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर ४ ले मनहरीमा गरेको

चेल्सीको शीर्ष स्थानमा कायमै

काठमाडौं, पुस १३ इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले स्टोक सिटीलाई पराजित गरेको छ । आफ्नै मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुल ४-१ ले विजयी भएको हो ।खेलमा लिभरपुललाई विजयी गराउन एडम

पोखरामा सडक महोत्सव हुँदै

पोखरा, पुस १३ पर्यटकीय सहर पोखरामा आज देखि १८ औ सडक महोत्सव हुदै छ । पोखराको फेवाताल किनारको कोमागाने पार्कमा आयोजना हुने महोत्सव आगामी पुस १७ गते सम्म सञ्चालन हुने

वर्तमान सरकार निर्वाचनप्रति गम्भिर नभएको ओलीको आरोप

काठमाडौं,पुस १२ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान अनुसार गर्नुपर्ने निर्वाचन एमालेले गराउने बताएका छन् । वर्तमान सरकार जति उफ्रेपनि निर्वाचन  गराउन नसक्ने अध्यक्ष ओलीको भनाइ थियो । धुम्बाराहीस्थित

वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी भन्छ–संविधान संशोधन विधेयक गलत

काठमाडौं,पुस १२ मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले संविधान संशोधन विधेयक र एमालेले गरिरहेको विरोध दुबै गलत भएको बताएको छ । माओवादीको हालै सम्पन्न केन्द्रीय समिति बैठकले मोहन वैद्यले पेस

किन रेफ्री राई माथि कुटपिट भयो ?

काठमाडौं,पुस १२ सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिवलका रेफ्री बिनय राई माथि कुटपिट भएको छ । गलत निर्णय गरेको भन्दै पश्चिमाअञ्चलका खेलाडीले भलिबल कोर्टमै रेफ्री माथि कुटपिट गरेका हुन्