DESHKONEWS

दक्षिण चीन सागरमा रातो रेखा पार नगर्न चीनलाई फिलिपिन्सको चेतावनी

एजेन्सी । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले चीनलाई दक्षिण चीन सागरमा रातो रेखा पार नगर्न चेतावनी दिएका छन् । पछिल्लो समय दक्षिण चीन सागर क्षेत्रमा चीन र फिलिपिन्सबीच द्वन्द्व बढ्दै

चिनियाँ कम्पनीकाे लापरवाहीले नारायणगढ–बुटवल सडककाे अवस्था दयनिय (भिडियाेसहित)

काठमाडाैं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवलको दाउन्ने खण्डको सडक मर्मतको काम एक हप्ताभित्र सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालय, नवलपुरले सरोकारवाला पक्षसँग बिहीबार छलफल गरेपछि प्रमुख

घाँटीको हड्डी बन्यो पोखरा विमानस्थल : आम्दानी चार आना, खर्च बाह्र आना

काठमाडाैं । व्यावसायिक उडान भरिरहेका, आशिंक सञ्चालनमा रहेका, निर्माणाधीन र बन्द भएकासमेत गरी अहिले देशमा ५६ विमानस्थल छन् । अझै तेह्थुम, धरान, धनकुटा, उदयपुरमा विमानस्थल थप गर्नुपर्ने आवाज उठिरहेको छ

चीनका कारण नागरिकलाई क्षति भए युद्धकै शैलीमा प्रतिकार गर्ने फिलिपिन्सका राष्ट्रपतिको मार्कोसको चेतावनी

एजेन्सी । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले चीनलाई दक्षिण चीन सागरमा रातो रेखा पार नगर्न चेतावनी दिएका छन्। दक्षिण चीन सागर क्षेत्रमा चीन र फिलिपिन्सबीच द्वन्द्व बढ्दै गएको बेला राष्ट्रपति

अमेरिकालाई क्यानडाको १९५ रनको चुनौती

काठमाडौँ । टी २० विश्वकपको उद्घाटन खेलमा क्यानडाले आयोजक अमेरिकालाई १९५ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ। डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ५ विकेट

यार्सा संकलन गर्न गएका चारजनाको मृत्यु, एक सिकिस्त

मुगु । बितेका दुई दिनमा यार्सागुम्बा संकलन गर्न गएका जिल्लाका चारजनाको मृत्यु भएको छ। लेक लागेर उनीहरूको मृत्यु भएको हो। लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने

कति छ आजको डलर र युरोको नेपाली विनिमय दर?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटबढ भएको छैन। अर्थात्

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसदभवन नयाँबानेश्वरमा बस्न लागेको हो । आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘आर्थिक वर्ष २०८१–८२ को

सार्वजनिक यातायातलाई अपांगतामैत्री बनाउन निर्देशन

काठमाडौं । सार्वजनिक यातायातलाई अपांगता तथा अशक्तमैत्री बनाइने भएको छ । गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै सार्वजनिक बसमा एक महिनाभित्र अपांगतामैत्री र्‍याम्प (सिँढी) राख्न निर्देशन दिएको

गर्मीका कारण भारतमा ३ सय २० जनाको मृत्यु

एजेन्सी । तापक्रम बढेसँगै गर्मी र तातो लहरले भारतमा ३ सय जनाभन्दा बढीको मृत्यु भएको छ। पछिल्लो ४ दिनमा ३ सय २० भन्दा बढीको मृत्यु भएको हो। बिहीबारदेखि शनिबारसम्म उत्तर