Deshkonews

सेती नदी जलविद्युत् आयोजनाको निर्माण व्यवस्थापन हाइड्रो कन्सल्टले गर्ने

काठमाडौं, असार ८ सेती नदी जलविद्युत् आयोजनाको परामर्श सेवा तथा निर्माण व्यवस्थापन र सुपरिर्वेक्षणको काम हाइड्रो कन्सल्ट इञ्जिनीयरिङले गर्ने भएको छ । भिजन लुम्बिनी ऊर्जा विकास कम्पनी लिमिटेडले कास्कीमा निर्माण

सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला ९१ हजार

काठमाडौं, असार ८ नेपालको घरेलु बजारमा सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा प्रतितोलामा ४ सय रुपैयाँले बढेको हो

प्रदेश १ः एकै परिवारका चारसहित १५ संक्रमित थपिए

विराटनगर, असार ८ प्रदेश १ मा कोरोना संक्रमित थपिने क्रम जारी छ । सोमबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङका १२ जना र झापा तीनजना गरी

पाल्पामा पहिरोले गाडी बगायो, दुई जना मृत फेला

पाल्पा, असार ८ पाल्पाको तानसेन रिडी सडक खण्ड अन्तर्गत तानसेन नगरपालिका ११ स्थित सम्मोबारी भन्ने ठाउँमा पहिरोले दुई वटा गाडी बगाएको छ । पहिरोले एउटा ट्याङ्कर र एउटा मिनिट्रक बगाउँदा

जब पाकिस्तानसामु भारत निरीह बन्यो

काठमाडौं, असार ८ एजेन्सी सन् २०१७ जुन १८ । द ओभल, इंग्ल्यान्डको मैदानमा च्याम्पियन्स ट्रफी फाइनल हुँदैथियो । भारत विरुद्ध पाकिस्तान भिड्दैथियो । पाकिस्तानका तीब्र गतिका बलर मोहम्मद आमिर र

नयाँ कोसेढुंगामा रामोसः सर्वाधिक गोलकर्ता डिफेन्डर

मड्रिड, असार ८ एजेन्सी स्पेनिस महारथी रियल म्याड्रिडका कप्तान तथा स्पेनिस राष्ट्रिय टोलीका डिफेन्डर सर्जियो रामोस स्पेनिस ला लिगमा सर्वाधिक गोल गर्ने डिफेन्डर बनेका छन् । आइतबार रियल सोसीडाडविरुद्ध २–१

कोभिड –१९ बाट यसरी जोगिएको छ रसुवा

रसुवा, असार ८ उत्तरमा छिमेकी देश चीनसँग जोडिएको जिल्ला भएर पनि रसुवा हालसम्म कोरोनामुक्त छ । चीनको वुहान शहरमा कोरोना फैलेपछि जिल्ला प्रशासन कार्यालयले शुरुमै सीमा नाका रसुवागढी बन्द गरेको

असारे विकासको चटारोले विकास आयोजनामा कमसल काम

काठमाडौं, असार ८ असारे विकास अझै पनि रोकिएको छैन । पछिल्लो समय चिल्ला बनेका काठमाडौँ उपत्यकाका सडक विस्तारै धुलाम्मे हुन थालेका छन् । विभिन्न संरचना निर्माण गर्न सडक भत्काउन थालेपछि

एकैदिन ३७० सङ्क्रमित डिस्चार्ज

काठमाडौं, असार ८ कोभिड– १९ बाट निको भएर घर फर्कने सङ्ख्या आज अहिलेसम्मकै धेरै रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न अस्पतालबाट आज एकैदिन ३७०

लकडाउन कडा हुने हल्ला निराधारः सरकार

काठमाडौं, असार ८ सरकारले असार १० गतेपछि लकडाउन पुनः कडाइ गर्ने कुनै तयारी नभएको प्रष्ट पारेको छ । अहिले पनि लकडाउन कायमै रहेको र जनजीवनलाई सामान्य गराउन सीमित गतिविधिहरु खुकुलो